Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुका काठ उत्पादन १ सय २६ प्रतिशत बढ्यो, राजस्व मात्रै झण्डै २ करोड 

Radio Everest by Radio Everest
July 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा काष्ठजन्य उत्पादन १ सय २६ प्रतिशत बढेको छ ।  आथिृक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा काष्ठजन्य उत्पादन १ सय २६ प्रतिशतले बढेको हो । निजी वनबाट हुने उत्पादन १ सय २६ प्रतिशतले ह्वात्तै बढेको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्रि प्रसाद शाहले बताउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा २ लाख ६ हजार शून्य ४७ दशमलव ४३ क्युफिट उत्पादन भएको काठ गत आर्थिक वर्षमा त्यसको १ सय २६ प्रतिशतले बढी अर्थात ४ लाख ६४ हजार ९ सय ५० दशमलव ४२ क्युफिट काठ उत्पादन भएको हो । जिल्लामा निजी वन तर्फको काठ उत्पादन बढ्दा यता राजस्वमा पनि उत्तिकै वृद्धि भएको छ भने रोजगरी पनि हजाराैँ दिन श्रीजना भएको देखिएको छ ।  उक्त काठ उत्पादनबाट कार्यालयले विभिन्न शीर्षकमा झण्डै २ करोड राजस्व सङ्कलन भएको छ ।

 कार्यालयका सूचना अधिकारी मनराज राईको अनुसार काष्ठजन्य उत्पादनबाट रोयल्टी वापतको मूल्य अभिवृद्धि कर १ करोड ९९ लाख ४० हजार ५ सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।   सङ्कलित कर बापदको १ करोड ३४ लाख ८५ हजार ८ सय २४ रुपैयाँ सङ्घीय सरकारको खातामा गएको, १४ लाख ८७ हजार १५ रुपैयाँ प्रदेश सेवा शुल्क वापत प्रदेश सरकारमा गएको र स्थानीय सरकार (सोलुदुधकुण्ड नगरपालिका) लाई ४९ लाख ६७ हजार ७ सय १२ रुपैयाँ गएको सूचना अधिकारी राईले बताउनुभयो ।

जिल्लामा भएको काष्ठ जन्य उत्पादनबाट २३ हजार २ सय ९७ श्रमदिनको रोजगारी समेत श्रीजना भएको जनाइएको छ ।  उत्पादित काठको कटिङ, लोड, अनलोड, ढुवानी लगायतमा २३ हजार २ सय ९७ श्रमदिन रोजगारी श्रीजना भएको जनाइएको छ ।  

Previous Post

जिप्रका ओखलढुंगाले गर्याे, एक आर्थिक वर्षमा १ करोड बढी राजश्व संकलन

Next Post

वडामा गठित मेलमिलाप समितिको सक्रियताका कारण न्यायिक समितिमा उजुरी कम आउने गरेको : उपाध्यक्ष राई

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly