Thursday, October 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीको यो वर्षको राेपाइँ मैझारो तर्फ, ९० प्रतिशत बढी सकियो

Radio Everest by Radio Everest
July 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु  ।  यस वर्षको कोशी प्रदेशको धान रोपाइँ ९० प्रतिशत बढी सकिएको छ ।  १२ वटा जिल्ला रहेको प्रदेशको धान रोपाइँ ९० दशमलव ६८ प्रतिशत सकिएको हो ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार प्रदेशका ३ हिमाली जिल्लामा ८४ दशमलव ३३ प्रतिशत, मध्ये पहाडी जिल्ला हरूमा ८४ दशमलव २३ प्रतिशत र तराईका जिल्लाहरुमा ९३ दशमलव ४४ प्रतिशत रोपाइ सकिँदा समग्रमा ९० प्रतिशत बढी रोपाइँ सकिएको निर्देशनालयका कृषि विकास अधिकृत भवानी बस्नेतले बताउनुभयो । उहाँका अनुसार हिमाली जिल्ला सोलुखुम्बुमा ९२ प्रतिशत रोपाइँ सकिएको छ ।

यस्तै ताप्लेजुङमा ८९ प्रतिशत, सङ्खुवासभामा ८० प्रतिशत रोपाइ सकिएको छ । प्रदेशका उच्च पहाडी जिल्लाहरू पाँचथरमा ८० प्रतिशत, इलाममा ९३ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत, तेह्रथुममा ७३ प्रतिशत, धनकुटामा ७० प्रतिशत, उदयपुरमा ८६ प्रतिशत, ओखलढुङ्गामा ८८ दशमलव ७८ प्रतिशत, खोटाङमा ८५ प्रतिशत रोपाइँ सकिएको हो ।

यस्तै प्रदेशका तराईको जिल्लाहरूमा झापामा ९२ प्रतिशत, मोरङ्गमा ९६ प्रतिशत र सुनसरीमा ९२ प्रतिशत धान रोपाइँ सकिएको हो । प्रदेशभरि रहेको कुल धान लगाउने क्षेत्रफल २ लाख ७६ हजार २ सय ८६ मध्ये हाल सम्म २ लाख ५० हजार ६ सय २४ दशमलव ७६ हेक्टर क्षेत्रफलमा धार रोपाइँ सम्पन्न भएको हो । यस वर्षको धान रोपाइ साउन अन्तीम सम्मन हुन सक्ने निर्देशनालयले आँकलन गरेको छ । 

Previous Post

एसइईमा उत्कृष्ट अङ्क ल्याउने खालिङ राई विद्यार्थी सम्मानित

Next Post

सोलुखुम्बुबाट नागरिकता भन्दा राहदानी लिनेहरू बढे

Related Posts

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

October 16, 2025
0
सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

October 16, 2025
0
सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

October 16, 2025
0
सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
0
Next Post
सोलुखुम्बुबाट नागरिकता भन्दा राहदानी  लिनेहरू बढे

सोलुखुम्बुबाट नागरिकता भन्दा राहदानी लिनेहरू बढे

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

October 16, 2025
सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

October 16, 2025
सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

October 16, 2025
सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

October 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

October 16, 2025
सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

October 16, 2025
सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

October 16, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly