Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको समीक्षा सम्पन्न

Radio Everest by Radio Everest
July 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । करुणा फाउण्डेसन नेपाल, कोशी प्रदेश समाजिक विकास मन्त्रालय र स्थानीय तहको त्रि पक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ । आज सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित होटल एभरेष्टमा सम्पन्न समीक्षा बैठकमा जिल्ला भरका स्थानीय तहमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको छ ।

समीक्षा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो भने जिल्ला स्थित ८ ओटै स्थानीय तहका उपाध्यक्ष तथा महिला तथा बालबालिका शाखाको प्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो । जिल्लामा २०८० माघ १ गतेबाट सुरु भएको कार्यक्रमको अर्धवार्षिक समीक्षाका क्रममा जिल्लामा कार्यक्रम कार्यान्वयनमा भइरहेका समस्या, कठिनाइ र चुनौतीका बारेमा पनि छलफल भएको छ । 

करुणा फाउण्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले कार्यक्रम कार्यान्वयनका लागी उपयुक्त सल्लाह सुझाव व्यक्त गर्नुभएको छ । उहाँले अपाङ्गताको क्षेत्रमा काम गरिरहँदा अपाङ्गता रोकथाम था पुनस्थापनामा संस्थाले गरेको लगानी र सरकारको लगानी खेर जान नदिन सबैको उत्तिकै साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले कार्यक्रमले अपाङ्गता भएकाहरूको जीवनमा उज्यालो छर्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागी समन्वय र कार्यक्रमको अनुगमनको पाटोमा आफू दृढ र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

 कार्यक्रममा बोल्दै नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले कार्यक्रमले अपाङ्गता भएकाहरूको व्यक्तिगत विकास र सामाजिक पुनर्स्थापनामा सहयोग गरेको उल्लेख गर्नुभयो । पालिकाहरूमा श्रोतको अभावले गर्नै पर्ने कार्यक्रम गर्न नसकिरहेका बेला आएको करुणा फाउण्डेसन अपाङ्गता भएकाहरूको लागी भगवान सावित भएको बताउनुभएको छ । समग्र उपस्थित पालिका उपाध्यक्षहरूको तर्फबाट बोल्दै उहाँले चालु आर्थिक वर्षमा पनि याे कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधि प्रतिबद्ध रहेको बताउनुभएको छ । 

कार्यक्रमकाे साझेदार राष्ट्रिय अपाङ्ग महासङ्घका सदस्य गोपालमान थापाले फरक क्षमता भएकाहरूको लागी सरकार र सरोकारवाला निकायले आवश्यक ध्यान दिनुपर्ने बताउनुभएको छ । ५ महिनाको अर्धवार्षिक समीक्षाका क्रममा स्थानीय तहमा रहेका महिला बालबालिका शाखाका कर्मचारी तथा प्रतिनिधिले गाउँपालिकामा कार्यक्रम सञ्चालन भएपछिको उपलब्धी, प्रभावकारिता र कठिनाइ लगायत समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।

प्रस्तुतिकरणका क्रममा उनीहरूले बजेट समयमा नआउँदा कार्यक्रम कार्यान्वयनमा बाधा परेको बताएका छन । कार्यक्रममा माप्य दुधकोसी गाउँपालिकाका उपाध्यक्ष गौरव राई, थुलुङ दुधकोशी गाउँपलिकाका उपाध्यक्ष सविता राई, सोताङका उपाध्यक्ष अन्जु नाछिरिङ, महाकुलुङका उपाध्यक्ष विपना कुलुङ लगायत करुण फाउण्डेसनका कर्मचारी तथा पालिका स्तरीय सहजकर्ताहरु, पालिका स्तरीय अपाङ्ता भएकाहरुका संस्थाका प्रतिनिधि तथा नेतृत्व लगानयत सारोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Previous Post

घरेलुले उठायो २८ लाख भन्दा बढी राजस्व

Next Post

बजेट कम विनियोजन हुदाँ मेड्पा कार्यक्रम संचालन गर्न चुनौती हुने सहजकर्ता बराईलीको भनाई

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly