Monday, October 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकामा ७४ जनाले पाए १०० दिने रोजगारी

Radio Everest by Radio Everest
July 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ७४ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०० दिनको रोजगारी प्रदान गरिएको छ । सोताङ गाउँपालिका रोजगार शाखाका संयोजक लक्ष्मी ओलीका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २० लाख बजेट विनियोजन गरी ५ वटै वडाका युवाहरुलाई रोजगार दिइएको हो ।

बजेट अभावले स्थानीय तहको प्राथमिकीकरण सूचीमा परेको व्यक्तिलाई मात्र रोजगारी दिइएको उहाँको भनाई छ । रोजगारी प्राप्त ७४ जना श्रमिकले विभिन्न १० वटा योजनामा दैनिक ८ सयका दरले ज्याला प्राप्त गरेको रोजगार संयोजक ओलीले बताउनुभयो ।

पालिका भित्रको सडक सोलिङ, ग्राभेल, लगायत सडक मर्मतको काम युवाले गत मंसिर महिनाको पहिलो हप्ता देखि सुरु गरी सम्पन्न गरेका छन् । एक आर्थिक वर्षमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको र न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको व्यक्ति स्थानीय तहको बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन गर्नसक्ने प्रावधान छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना, नेपाल सरकारको स्रोत र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना, विश्व बैंकको ऋण सहयोगबाट स्थानीय तहमा आव २०७५/७६ देखि रोजगारीको प्रबन्ध हुँदै आएको छ ।

Previous Post

बजेट कम विनियोजन हुदाँ मेड्पा कार्यक्रम संचालन गर्न चुनौती हुने सहजकर्ता बराईलीको भनाई

Next Post

अबको केही दिन दिउँसो घाम र राति पानी पर्ने

Related Posts

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
0
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
0
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
0
सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
0
Next Post
अबको केही दिन दिउँसो घाम र राति पानी पर्ने

अबको केही दिन दिउँसो घाम र राति पानी पर्ने

Discussion about this post

Everest Highlights

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

October 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly