Monday, October 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अबको केही दिन दिउँसो घाम र राति पानी पर्ने

Radio Everest by Radio Everest
July 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १४, सोलुुखुम्बु । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ । अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ । तर मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Previous Post

सोताङ गाउँपालिकामा ७४ जनाले पाए १०० दिने रोजगारी

Next Post

अप्डेट : पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

Related Posts

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
0
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
0
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
0
सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
0
Next Post
अप्डेट : पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

अप्डेट : पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

Discussion about this post

Everest Highlights

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

October 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly