साउन १५, सोलुखुम्बु । बौद्ध बुद्ध शेर्पा समाज लिखुपिकद्वारा पुरानो ऐतिहासिक बौद्धको सरसफाई गरेको छ । मंगलबार लिखुपिके गाउँपालिका वडा नम्बर ३ मा रहेको बौद्ध बुद्ध शेर्पा समाजका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा हाम्रो सम्पदा हाम्रै संरक्षण भन्दै सरसफाई गरिएको हो ।
ऐतिहासिक महत्व बोकेका क्षेत्रहरु, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । मंगलबार बौद्ध वरिपरिका बुटनहरु सरसफाई गरेको छ ।
Discussion about this post