Tuesday, March 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको दिप्रुङका ३०  प्रतिशत मात्र विद्यार्थी कक्षा १२ उत्तीर्ण 

Radio Everest by Radio Everest
August 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट कक्षा १२ को  परीक्षा दिएका मध्ये ३० प्रतिशत विद्यार्थीले मात्र परिक्षा उत्तीर्ण गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सामेल भएका गाउँपालिकाका २ सय ३९ विद्यार्थीहरू मध्ये ७३ विद्यार्थीले मात्र कक्षा १२ को परीक्षा उत्तीर्ण गरेको दिप्रुङ चुइचुम्मा गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।  गाउँपालिकामा रहेका ५ वटा मावि मध्ये सबैभन्दा धेरै विद्यार्थी महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रेबाट उत्तीर्ण भएका छन भने शान्ती मावि छोरम्बुले निल खाएको छ ।

 महेन्द्रोदय माध्यमिक विद्यालय का ४६ विद्यार्थी उत्तीर्ण भएका छन्।  उक्त विद्यालयबाट ५८ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।  यस्तै जनता माध्यमिक विद्यालय बतासेका ३३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा १६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन ।  गाउँपालिकाकै सरस्वती माध्यमिक विद्यालय डाँडागाउँबाट ६३ विद्यार्थीले परीक्षा दिएकोमा ७ विद्यार्थी उत्तीर्ण भएका छन भने अन्य विद्यार्थीले फेरी परीक्षा दिनुपर्ने भएको छ ।  

यस्तै कृष्ण मावि टेम्मा बाट परीक्षा दिएका ५० विद्यार्थी मध्ये ४ विद्यार्थी उत्तीर्ण भएका छन भने शान्ती मावि छोरम्बुबाट परीक्षामा सहभागिता जनाएका ३१ विद्यार्थी मध्ये सबैको नतिजा एनजिमा आएको छ ।  गाउँपालिकाको यो नतिजा विगत ४ वर्ष देखिने यस्तै कायम रहिआएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिएसपि चाम्लिङले तत्काल सुधार गर्न सम्भावना नरहेपनि अबको १० वर्ष पछिको नतिजा शतप्रतिशत बनाउने गरि गाउँपालिकाले शिक्षा क्षेत्रमा काम गरिरहेको दावी गर्नुभयो । 

Previous Post

 गैर दलितलाई सांसद बनाएपछि दलित सङ्घले गरायो काङ्ग्रेसको ध्यानाकर्षण 

Next Post

खार्मिका वडा अध्यक्ष राईको दैनिकी बाह्रै महिना श्रमदानमा

Related Posts

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026
0
सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

March 24, 2026
0
 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
0
Next Post
खार्मिका वडा अध्यक्ष राईको दैनिकी बाह्रै महिना श्रमदानमा

खार्मिका वडा अध्यक्ष राईको दैनिकी बाह्रै महिना श्रमदानमा

Discussion about this post

Everest Highlights

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026
सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

March 24, 2026
 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026
सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

March 24, 2026
 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly