Monday, January 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धरान खानेपानी शुल्क विवाद : आन्दोलन रोक्न प्रशासनले देखायो चासो

Radio Everest by Radio Everest
August 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । धरान उपमहानगरपालिकामा खानेपानीको महसुल र सेवा शुल्कसम्बन्धी विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय, सुनसरीले राजनीतिक दलहरूलाई वार्तामा सहभागी हुन आग्रह गरेको छ।

मंगलबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामचन्द्र तिवारीले राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, र उपभोक्ता समितिका सदस्यहरूसँग छलफल गरेका थिए। धरानको खानेपानी बोर्डमा हाल मेयर हर्क साम्पाङ एक्ला सदस्य रहेका छन्।

उनले नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजारसम्मको शुल्क वृद्धि गरेका थिए। यसले धरानका नागरिकहरूलाई असन्तुष्ट तुल्यायो, जसका कारण उनीहरू आन्दोलनमा उत्रिए। नागरिकहरूले धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालय र बिल काउन्टरमा तालाबन्दी गरेका थिए।

तिवारीका अनुसार खानेपानीको धारा जडान, नामसारी, र महसुल वृद्धि गर्ने अधिकार बोर्डको नभएको र शुल्क निर्धारणको सिफारिस खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको मात्र रहेको बताए। प्रशासनले विवादको समाधानका लागि सम्बद्ध पक्षहरूबीच सहमति कायम गर्न पहल गरिरहेको छ।

Previous Post

खार्मिका वडा अध्यक्ष राईको दैनिकी बाह्रै महिना श्रमदानमा

Next Post

इर्खुवाखोला बाढीका मृतक परिवारलाई राहत वितरण

Related Posts

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

January 19, 2026
0
आज सोनम ल्होसार मनाइदै

आज सोनम ल्होसार मनाइदै

January 19, 2026
0
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
0
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
0
Next Post
इर्खुवाखोला बाढीका मृतक परिवारलाई राहत वितरण

इर्खुवाखोला बाढीका मृतक परिवारलाई राहत वितरण

Discussion about this post

Everest Highlights

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

January 19, 2026
आज सोनम ल्होसार मनाइदै

आज सोनम ल्होसार मनाइदै

January 19, 2026
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

January 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

January 19, 2026
आज सोनम ल्होसार मनाइदै

आज सोनम ल्होसार मनाइदै

January 19, 2026
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly