Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुकी चेली अन्जना राई मिस मंगोल नेपाल २०२४ को टप फाइनालिस्टमा

Radio Everest by Radio Everest
August 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ की अन्जना राई मिस मंगोल नेपाल २०२४ को टप फाइनालिस्टमा सम्म स्थान बनाउन सफल हुनुभएको छ । ३० औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको सहकार्यमा आयोजित मिस मंगोल नेपाल २०२४ मा सहभागी भई बिहिवार सम्मपन भएको प्रतियोगितामा राई टप फाइनालिस्टमा पुग्नु भएको थियो ।

व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उदेश्यले काठमाडौं जमल, स्थित नाचघरमा कार्यक्रमको आयोजना गरिएको थियोे । उहाँले भन्नुभयो “करिब १ महिनाको प्रशिक्षण गर्न सकिएको भए राम्रो प्रस्तुती दिन सकिन्थ्यो, तर पनि अनुभवी र उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने व्यक्ति वियज हुनु भएको छ, हामी निक्कै खुसी छौ । मेरो मिस मंगोल नेपाल २०२४ को अनुभव पहिलो भएकाले यहाँबाट पनि धेरै अनुभव बटुल्न सकियो ।

आगामी दिनहरुमा यस्तै प्रतियोगिता आयोजना गरिएको खण्डमा यी अनुवभहरुले धेरै सहयोग गर्ने छ ।” आगामी दिनहरुमा सुम्निमा– पारुहाङलाई शीरमा राखेर पुर्खाहरुको इतिहासको अध्ययन गर्दै आफ्नो समुदाय, भाषा, संस्कार, संस्कृतिको संमरक्षण र प्रवर्धनको निम्ति आफु प्रतिबद्ध रहने प्रण समेत गर्नुभएको छ ।

१७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल (आदिवासी जनजाति) युवतीले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था रहेको छ । त्यसैगरी मिस तामाङ, मिस राई, मिस लिम्बू, मिस नेवालगायत आदिवासी जनजातिसँग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले भाग लिन चाहेमा बिना अडिसन सीधै प्रवेश पाउने व्यवस्था रहेको छ ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रतियोगिताका बारेमा एकमहिने प्रशिक्षण प्राप्त गर्दै अएका छन् । त्यसैगरी व्यक्तित्व विकास एवं करियरसँग सम्बन्धित विभिन्न विषयमा मिस मंगोल नेपालकी सीइओ पूर्वमिस मंगोल सुम्निमा देवानको नेतृत्वमा एक दर्जनभन्दा बढी कक्षाहरू दिने गरिएको छ ।

प्रतियोगितामा शीर्ष उपाधिका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी, मिस डिस्सिप्लिन, मिस फ्रेन्ड्सिप, मिस लिडरसिप, मिस बेस्ट स्किन, मिस बेस्ट हेयर, मिस फोटोजेनिक, मिस पन्चुअल र प्रिभियस एक्सेलेन्स अवार्ड समावेश गरिदै आइएको छ । मिस मंगोल नेपालका विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ ।

Previous Post

सोताङ गाउँपालिका २ ले काठमाडौंबाट दुई दिने सेवा प्रवाह गर्दै

Next Post

 जनप्रतिनिधि र प्रहरीको टोली सानो दूधकुण्ड मन्दिर सरसफाइमा जुट्यो  

Related Posts

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
0
Next Post
 जनप्रतिनिधि र प्रहरीको टोली सानो दूधकुण्ड मन्दिर सरसफाइमा जुट्यो  

 जनप्रतिनिधि र प्रहरीको टोली सानो दूधकुण्ड मन्दिर सरसफाइमा जुट्यो  

Discussion about this post

Everest Highlights

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly