Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अखिल (क्रान्तिकारी ) सोलुखुम्बु काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न

Radio Everest by Radio Everest
August 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २६, साेलुखुम्बु । पशुपति बहुमुखि क्याम्पस, मित्रपार्क काठमाडौं को हलमा अखिल(क्रान्तिकारी) सोलुखुम्बु- काठमाडौ सम्पर्क समन्वय समितीको भेला सम्पन्न भएको छ । तदर्थ समिति संयोजक क विशाल कुलुङको सभापतित्वमा अखिल क्रान्तिकारी केन्द्रीय कमिटि उपाध्यक्ष क इन्द्र भुषालको प्रमुख आतिथ्यता तथा अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय समिति सचिव हाल सोलु काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्ष सुरेश बाबू जमरकट्टेलको विशेष आतिथ्यतामा कार्यक्रम क रोसन खालिङले सञ्चालन गर्नु भएको थियो ।

आज सम्पन्न भेलाबाट क. विशाल कुलुङको अध्यक्षता मा ९ सदस्य पदाधिकारी सहित २५ सदस्य कार्य समिती सर्वसम्मत निवार्चित भएको छ । कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खानाल, उप महासचिव हेमन्त राई, सचिव मदन लिम्बू, युवा नेता भुपेन्द्र कटेलले मन्तव्य तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

निर्वाचित सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना दिदै सम्पर्क समन्वय समिति अध्यक्ष जमरकट्टेल र उपमहासचिव राईले खादा र अविर लगाएर सपथ खुवाई कलम तारा अंकित झन्डा हस्तान्तरण गरि जिम्मेवारी दिनु भएको छ ।

Previous Post

मेरापिक दूधकोशी दिगो विकास कोषले मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न वनमन्त्रीलाई ध्यानाकर्षण

Next Post

सल्लेरी च्याल्सा विद्युत कम्पनी लि.को चरम लापरवाही, एक कर्मचारीको मृत्यु, ३ घाइते

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

Everest Highlights

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly