Sunday, June 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अखिल (क्रान्तिकारी) सुनकोशी गाउँ पालिका कमिटीको अध्यक्षमा सुजन पौडल सर्वसम्मत

Radio Everest by Radio Everest
August 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु । अखिल (क्रान्तिकारी) सुनकोशी गाउँ पालिका कमिटीको अध्यक्षमा सुजन पौडल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सुनकोशी पालिका इन्चार्ज भेषराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले पौडेलको अध्यक्षतामा ३९ सदस्यीय गाउँ कमिटी चयन गरेको थियो ।

नयाँ कमिटीको उपाध्यक्षहरुमा सविन चौलागाई, देवकी थापा मगर, आयुस नेपाली, सचिवमा सुमन राना, सहसचिवमा युनिषा नेपाली, जेनिषा योन्जन, विवेक मोक्तान र कोषाध्यक्षमा उषा वसेल सहित ३९ सदस्यीय नयाँ कमिटी गठन भएको जनाइएको छ ।

नव निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्नुहुँदै नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सुनकोशी पालिका इन्चार्ज भेषराज दाहालले राज्यको हरेक क्षेत्र को परिवर्तनमा विद्यार्थीको सक्रिय भूमिका हुने भएकोले विद्यार्थीले राजनैतिक झण्डा नबोकेपनि राजनीति भने अवश्य नै बुझ्नुपर्ने वताउनुभएको छ ।

हाल विभिन्न पार्टीमा नेतृत्वहरु विद्यार्थी राजनितीबाटै उदाएको कारण यस्ता भेला सम्मेलन र शैक्षिक गतिविधिले सक्षम नागरिक उत्पादन गर्न सघाउने प्रष्ट पार्नुभयो ।

Previous Post

१२ घण्टा पछि खुल्याे साल्मे सडक 

Next Post

उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
Next Post
उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

Discussion about this post

Everest Highlights

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly