Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विश्वलाई मौलिक संस्कृतिमार्फत जोड्दै सिन्धुली कला घर

Radio Everest by Radio Everest
August 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु । मलेसियाको राजधानी क्वालालाम्पुर, मालाक्का राज्यको स्वरुप यतिबेला सिन्धुली, कमलामाई नगरपालिका ३ चपौलीस्थित ‘राष्ट्रिय कला संग्रहालय सिन्धुली कला घर’मा देख्न सकिन्छ । मलेसियाकै महत्वपूर्ण स्थानहरुलाई कलाको फर्ममा उतारेर त्यहीको दृश्य देखाउने जमर्को सिन्धुली कला घरले गरेको छ ।

यसअघि कला घरले साउदी अरबका सात वटा स्थानलाई कलाको स्वरुपमा ढालिसकेको छ । कलामार्फत विश्वलाई जोडेर विश्व संग्रहालय नै बनाउने उद्देश्यले विभिन्न देशलाई चिनारी दिने पक्षलाई कलामा उतारिएको कलाकार, कला अभियन्ता तथा कला घरका अध्यक्ष सुमन थापा मगरले बताउनुभयो ।

उहाँका अनुसार विश्वमा रहेका एक सय ९५ वटा मुलुकलाई १० वर्षभित्रमा कलाको स्वरुपमा उतार्ने कला घरको लक्ष्य छ । स्रोत र साधन उपलब्ध भएमा पाँच वर्ष भित्रमा नै योजनालाई पूरा गर्ने अध्यक्ष थापा मगरको भनाइ छ । अर्काेतिर ‘सिन्धुली कला घर’ को टिमले नेपाली लोक संस्कृति र पञ्जेबाजालाई प्रोत्साहन गरिरहेको छ ।

देशका विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिन पुगेको सिन्धुली कला घर अहिले भने छुट्टै संग्रहालयको रुपमा स्थापित हुने बाटोमा छ । त्यहाँ विभिन्न आकृति झल्किने छुट्टै संग्रहालय हुने र उक्त स्थानले आन्तरिक र बाह्य पर्यटन पनि भित्राउने अपेक्षा गरिएको छ ।

कला घरका अध्यक्ष सुमन थापा मगरका अनुसार बलियो र टिकाउ बनाउन फलामद्वारा नै विभिन्न कलाकृतिहरू निर्माण गरिएको छ । कला घरमा संयुक्त राज्य इमिरेट्सका प्रसिद्ध स्थलहरुको निर्माण कार्यसम्पन्न भइसकेको छ ।

Previous Post

उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

Next Post

 सल्लेरी च्याल्सा दुर्घटना : मृतकका परिवारको जीवन निर्वाहका लागी कम्पनीले २५ लाख दिने 

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
Next Post
 च्याल्सा विद्युत मर्मतका क्रममा मृत्युवरण गरेका परिवारको माग २५ लाख क्षतिपूर्ति सहित रोजगारी 

 सल्लेरी च्याल्सा दुर्घटना : मृतकका परिवारको जीवन निर्वाहका लागी कम्पनीले २५ लाख दिने 

Discussion about this post

Everest Highlights

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly