Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सल्लेरी च्याल्सा दुर्घटना : मृतकका परिवारको जीवन निर्वाहका लागी कम्पनीले २५ लाख दिने 

Radio Everest by Radio Everest
August 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु  । च्याल्सा विद्युत मर्मतका क्रममा मृत्युवरण गरेका परिवारलाई २५ लाख दिन कम्पनी सहमत भएको छ । शनिबार विद्युत लाइन मर्मतका क्रममा ज्यान गुमाएका विष्णु राईका परिवारलाई सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ  जीवन निर्वाहका लागी रकम उपलब्ध गराउने आइतबार निर्णय भएको हो ।

जसमा  तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने र यही १५ लाख रुपैयाँ मङ्सिरमा हुने कम्पनीको साधारण सभाबाट निर्णय गरि भुक्तानी गरिने कम्पनी श्रोतले जनाएको छ । यस्तै मृतक राईको  परिवारमा रहेका २ छोरा छोरीको पढाइका लागी कम्पनीको नियम अनुसार गरि बोर्डमा निर्णयका लागी प्रस्ताव लैजाने सहमति भएको जनाइएको छ ।  

सल्लेरी च्याल्सा विद्युत कम्पनीका बोर्ड सदस्यहरू सहित प्रबन्धक भोजराज तिवारी र मृतक परिवार तथा घाइतेहरूका परिवारका तर्फबाट बसेको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । मृतक परिवारलाई २ सय ५० युनिट सम्मको विद्युत उपभोगमा ५० प्रतिशत छुट दिने, मृतकका परिवारको सदस्यलाई रोजगारीका लागी र आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागी बोर्डमा छलफल गरिने गरि सहमति भएको समन्वय समितिले जनाएको छ ।  

विद्युत मर्मतका क्रममा शनिबार राई सहित अन्य ३ जनालाई करेन्ट लागेको थियो । कम्पनीमा ४ प्राविधिकले विद्युत मर्मतका लागी मागेको समय अगावै विद्युत सुचारु गरिदिँदा लागेको करेन्टबाट उनीहरू मध्ये राईको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए । घाइतेहरूको उपचारका लगी सोमबार काठमाण्डौ लगिने समेत सहमति भएको छ ।  

Previous Post

विश्वलाई मौलिक संस्कृतिमार्फत जोड्दै सिन्धुली कला घर

Next Post

कोशीमा मन्त्रालय संख्या थप नगर्ने मुख्यमन्त्री कार्कीको भनाई

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly