Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पटक पटक अवरुद्ध हुन्छ साल्मे, दिनमा ३ पटक पुग्छ प्रहरी पहिरो पन्छाउन

Radio Everest by Radio Everest
August 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २८, सोलुखुम्बु । साल्मे सडक खण्डमा फेरी पहिरो झरेर सडक अवरुद्ध बनेको छ । आइतबार झरेको पहिरो पन्छाएर सूचारु गरिएको सडक सोमबार फेरी पहिरोको कारण अवरुद्ध बनेको हो । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै साल्मे, रमिते, पत्तालेबाट ओखलढुंगा सहित देशका अन्य ठाउँ, सहर जाने एकामात्र सडक खण्ड सिद्धिचरण लोकमार्ग अन्तर्गत रहेको साल्मे सिस्नेरी पहिरोले यतिखेर यात्रु, सवारी, चालकलाई त सास्ती दिएको छ नै प्रहरीलाई पनि हैरानी बनाएको छ ।

गत वर्ष साम्मे भएको पहिरो यसपालीको मनसुन सुरु भएयता करिव १० पटक बढी झरेर सडक अवरुद्ध गरिसकेको छ । जतिपटक पहिरो झर्छ त्यतीपटक सोलुखुम्बु प्रहरी पुगेर सडक खुलाउन लागीरहेको छ । तर साल्मे रोकीएको छैन । सोमबार फेरी पहिरो झरेर सडक अवरुद्ध बनेपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निर्देशनमा प्रहरी चौकी रमितेबाट प्रहरी टोली गएर सडक खुलाउने प्रयास गरिरहेको छ ।

सडक विभिगसँगको समन्वयमा जेसीवि सहित प्रहरी टोली त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखम्बुका

प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेले बताउनुभयो । सोमबार साँडे २ बजे पहिरो खेपछि सवारी साधन फेरी अलपत्र परेका छन् । छिनछिनमै पर्ने झरिले साल्मे पहिरोको उदण्डता झने बढ्दै जाँदा दिनमै ३ पटक सम्म प्रहरी टोली पुगेर पहिरो पन्छाउने काम गरिरहेको प्रनाउ घिमिरेको भनाई छ । ठाउाठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक खुलाउन सोलुखुम्बु प्रहरी लगातार खटिरहेको उहाँको भनाई छ ।

Previous Post

सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस नेता शेर्पाको जोड

Next Post

टान उपाध्यका लागि उम्मेदवारी दिँदै साेलुखुम्बुका चोलेन्द्र कार्की

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly