Tuesday, May 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाको ठुलाछापमा बाघले बाख्रा खायो

Radio Everest by Radio Everest
August 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन २९, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरणमा बाघले स्थानीयका माउ बाख्रो मारेको छ । बाघले सिद्धिचरण नगरपालिका–२ ठुलाछाप निसंखेका स्थानीयका बाख्रा मारेको हो । गएराती स्थानीय रुद्रबहादुर कटवालको खोरमा रहेको माउ बाख्रो बाघले आक्रमण गरि मारेको वडा अध्यक्ष बसन्त कट्वालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुमानित ३० हजार मुल्य बराबरको क्षती भएको हो । यस्तै वडाअध्यक्ष कट्वालका अनुसार केही दिन अघि मात्रे स्थानीय ज्ञान बहादुर चर्मकारले पालेको बंगुर खोरबाटै हराएको थियो भने निशंखेका श्रेतेष श्रेष्ठको खसी नागीडाँडा सामुदायिक बन नजिकै चराउन लाँदा साँझमा बाघले मारेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

यस्तै हिमालय माध्यमिक विद्यालय निशंखेको विद्यालय परिसर र अन्य विभिन्न समयमा वडाका विभिन्न स्थानमा जोडी बाघ देखेको र बाइकमा यात्रा गरेको बेला पनि बाघले आक्रमण गर्न खोजेको समेत स्थानीयले बताएका छन् ।

Previous Post

दलित भएकै कारण  मृत्युसंस्कारमा दिएको निम्तो फिर्ता लगेपछि दलित समुदाय आक्रोशित 

Next Post

भेना काट्ने सालो कारागार चलान 

Related Posts

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
2
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
1
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

May 13, 2025
2
सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

May 12, 2025
7
Next Post
भेना काट्ने सालो कारागार चलान 

भेना काट्ने सालो कारागार चलान 

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

May 13, 2025
सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

May 12, 2025
खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

May 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

May 13, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly