Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भेना काट्ने सालो कारागार चलान 

Radio Everest by Radio Everest
August 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वड नम्बर २ काँगेलमा आफ्नै भेनाको हत्या गर्ने सालो पुर्पक्षका लागी थुनामा पठाइएको छ । गत साउन ४ गते राती आफ्नै भिनाजुलाई खुकुरी प्रहार गरि हत्या गर्ने पूर्ण बहादुर लामिछाने लाई पुर्पक्षका लागी थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनले भिनाजु ६५ वर्षीय भिनाजु सुरेश बस्नेतलाई घरमा सुतिरहेको बेला राती खुकुरी प्रहार गरि हत्या गरिदिएका थिए । हत्या गरेलगत्तै ५ गते पक्राउ परेका लामिछाने २४ दिनपछि कारागार चलान भएका हुन ।  हत्या पछि अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएका लामिछानेलाई जिल्ला अदालत सोलुखुम्बुको आदेश बमोजिम थुनामा पठाइएको हो । 

Previous Post

ओखलढुंगाको ठुलाछापमा बाघले बाख्रा खायो

Next Post

सोताङ गाउँपालिका २ र ३ ले काठमाडौँबाटै सेवा प्रदान गर्दै

Related Posts

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly