Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एउटै वडाका २ सय ८२ ले गरे स्वास्थ्य विमा 

Radio Everest by Radio Everest
April 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख १६, सलिना लामिछाने – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा २ सय ८२ जना लाभग्राहीले स्वास्थ्य बिमा गराएका छन । गत बैशाख ११ र १२ गते भएको स्वास्थ्य बिमा कार्यक्रम बाट २८२ जनाले बिमा गराएका हुन । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिक र क बर्गका अपाङ्गता भएका व्यक्तिहरूको लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उक्त सङ्ख्यामा लाभग्राहीहरूले सेवा लिएको वडाअध्यक्ष ङ्वाङ ठिले शेर्पाले जानकारी दिनुभयो । फेरा गाउँ क्लिनिक, चारघरे गाउँघर क्लिनिक, सालाबेँसी गाउँघर क्लिनिक, र स्वास्थ्य चौकी साला बेँसीबाट २८२ जनाले सेवा लिएको वडाअध्यक्ष शेर्पाले बताउँनुभयो । स्वास्थ्य बिमा कार्यक्रम मार्फत बिमा गराएका लाभग्राहीले नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थाबाट १ लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्ने छन । साथै स्वास्थ्य बिमा गर्न चाहने अन्य इच्छुक परिवारले ३ हजार ५ सय रुपैयाँ तिरेर  एक लाख सम्मको सुविधा पाउने प्रावधान छ । 

Previous Post

रेडियो एभरेष्टको ब्यानर लबुचेमा पुग्यो (हेर्नुहोस भिडियो सहित)

Next Post

नेचासल्यानका शिक्षक सरुवाको सिफारिसमा पूर्व विद्यार्थीको आपत्ति 

Related Posts

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
0
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
0
Next Post
नेचासल्यानका शिक्षक सरुवाको सिफारिसमा पूर्व विद्यार्थीको आपत्ति 

नेचासल्यानका शिक्षक सरुवाको सिफारिसमा पूर्व विद्यार्थीको आपत्ति 

Discussion about this post

Everest Highlights

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly