Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छाडा कुकुर बन्ध्याकरण गर्न चुनौतिपूर्ण छ : नायव पशु प्राविधिक थापा

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ, २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका पशु शाखाका नायव पशु प्राविधिक गणेश थापाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न चुनौतिपूर्ण रहको बताउनुभएको छ ।

रेडियो एभरेष्टसँग कुराकानी गर्दै घर पालुवा कुकुरलाई शिविरमा ल्याउन सहज भए पनि सामुदायीक कुकरहरुलाई नियन्त्रणमा लिन चुनौतिपूर्ण हुने बताउनुभएको हो । नगरपालिकाले विगत केहि वर्षयता सामुदायिक कुकुरको सङ्ख्यामा नियन्त्रण गर्ने, प्राणघातक रेविज रोग नियन्त्रण गर्ने, पर्यटकको आवागमनमा सहजता पुग्ने र सामुदायिक कुकुरहरूको आक्रमण र आतंकमा कमी हुने उदेश्यले नगर क्षेत्रभित्र कुकर बन्ध्याकरण तथा रेबिज विरुद्धको शिविर सञ्चालन गर्दै आएको छ ।

यस्तै क्रममा यस वर्ष पनि गत साउन ३० बाट भाद्र १ गते सम्म शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ लाई विशेष प्राथमिकतामा राखेर सञ्चालन गरिएको शिविरमा १५० वटा घरपालुवा÷सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरूद्ध खोप दिएको पशु शाखालले जनाएको छ ।

Previous Post

थामेको अवलोकन गर्न आएको रक्षामन्त्रीको टोलीले प्रधानमन्त्रीलाई प्रतिबेदन बुझाउँदै

Next Post

हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

Related Posts

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Discussion about this post

Everest Highlights

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly