Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखुम्बु । हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गरिन् । साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामेमा हिमताल फुटेर बाढी आएको थियो । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाका अनुसार लेदोसहितको बाढीले १३ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।

४१ वटा घर बस्न नमिल्ने भएको छ । १० वटा घरमा आशिंक क्षति पुगेको छ । ‘हिमबाढी’मा परी एक जना बेपत्ता भएका छन् । विद्युत सेवा बन्द भएको शेर्पाको भनाइ छ । शेर्पा त्यस क्षेत्रको अवलोकनमा समेत पुगेका थिए । जलवायु परिवर्तनकै कारण हिमताल फुटेको निष्कर्षमा पुगिएको उनले सुनाए । नेपालमा जलवायु परिवर्तनको असरका सम्बन्धमा अनुसन्धान गरेर अन्तर्राष्ट्रिय स्तरमा दरिलो गरी प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए ।

थामेमाथि पाँच वटा हिमताल रहेको र त्यसमध्ये दुई वटा फुटेको र थप दुई वटा जोखिममा रहेको बताइएको उल्लेख गर्दै नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सतर्कता अपनाउन सरकारलाई आग्रह गरे । साथै हिमताल किन फुटे भनेर अनुसन्धान गर्न पनि उनको माग छ । ‘पाँचमध्ये दुइटा ताल फुटे र थप दुई फुट्ने क्रममा रहेको भनिएको छ । यसको अनुसन्धान होस् । थप क्षति हुन सक्ने बस्ती तत्कालै स्थानान्तरण गरियोस्’, सांसद रोकायाले भने । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले ‘हिमाल जोगाऔं’ अभियान चलाउन सरकारलाई आग्रह गरिन् ।

जलवायु परिवर्तनको असर देखा पर्न थालेको भन्दै उनले यसका सम्बन्धमा नेपालले अभियान चलाउनुपर्ने बताएकी हुन् । नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुसहित हिमताल फुटेर हुन सक्ने सम्भावित क्षेत्रको बस्ती स्थानान्तरणका लागि सरकारले तत्काल पहल लिनुपर्ने बताए । जोखीमका बस्ती स्थानान्तरण गरेर अनुसन्धानमा सरकार अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

Previous Post

छाडा कुकुर बन्ध्याकरण गर्न चुनौतिपूर्ण छ : नायव पशु प्राविधिक थापा

Next Post

धरानमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने

Related Posts

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
0
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
0
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
0
Next Post
धरानमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने

धरानमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly