भदौ २, सोलुखुम्बु । सोलुखूम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ स्थित विपि संस्कृत माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई समिति गठन गरिएको छ । राजेश कार्कीको अध्यक्षतामा ३६ सदस्यीय समिति गठन गरिएको अधिवेशन तयारी समितिका संयोजक विभूषण राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षद्धयमा इशा प्रधान र अशोक बास्तोल, सचिवमा प्रविन काप्ले, सह सचिवमा बिनेश निरौला, सुरक्षा केसी, सदिक्षा खतिवडा र कोषध्याक्षमा प्रजिना राई लगायत ३६ सदस्य इकाई समिति गठन गरिएको हो ।
Discussion about this post