Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष, अझै नियमित उडानको टुङ्गो छैन

Radio Everest by Radio Everest
August 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३, सोेलुखुम्बु । खोटाङको लामीडाँडा विमानस्थल कालोपत्र गरेर परीक्षण उडान गरेको पाँच वर्षसम्म पनि सञ्चालनमा आएको छैन । ६ करोड ७६ लाख ९३ हजार रुपैयाँको लगानीमा कालोपत्र सम्पन्न गरी २०७६ साल असार ३ गते परीक्षण उडान गरेको विमानस्थलमा त्यसपछि भने एउटा पनि विमान अवतरण भएको छैन ।

लामिडाँडा विमानस्थल खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी पुग्ने भक्तजनसँगै ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको हो । २०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थल कालोपत्र गर्नुअघिसम्म निकै व्यस्त विमानस्थलको रूपमा चिनिन्थ्यो ।

विमानस्थल सञ्चालनका लागि सम्बन्धित निकायमा पटक पटक अनुरोध गरेको भए पनि कसैले वास्ता नगरेका रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा रहेको थामखर्क र सदरमुकाम दिक्तेल बजार नजिक खाल्लेमा रहेको मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

Previous Post

दुर्गा बस गणको टोलीले एक बृद्धको उपचार पछि बोकेर दर्शन गराउदै

Next Post

सुनसरीमा घाटी रेटेर बिभत्स हत्या , छिनाइएको टाउको बालुवामा भेटियो

Related Posts

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
0
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
Next Post
सुनसरीमा घाटी रेटेर बिभत्स हत्या , छिनाइएको टाउको बालुवामा भेटियो

सुनसरीमा घाटी रेटेर बिभत्स हत्या , छिनाइएको टाउको बालुवामा भेटियो

Discussion about this post

Everest Highlights

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly