भदौ ३, सोलुखुम्बु । रक्षा बन्धन,जनै पुर्णिमाका अवसरमा सिन्धुलीको सुनकोशी, कमला, गौमती र चदाहा नदीमा स्थान गरी पवित्र जनै धारण गर्नेहरुको घुइँचो लागेको छ ।
आज बिहानैदेखि तागाधारीहरले कमला, गौमती र चदाहा नदीमा सामुहिक रुपमा स्नान गरी मठ मन्दिरहरुमा मन्त्रिएको जनै समेत सामुहिक रुपमा धारण गरेका छन् ।
मुख्य गरेर कुशेश्वर महादेव, मधुगंगा महादेव, कमलामाईस्थान, कालीमाईमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।
Discussion about this post