Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पाँच दिनदेखि अबरुद्ध पैह्रेखोला सडक सुचारु

Radio Everest by Radio Everest
August 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३, सोलुखुम्बु । करिब ५ दिनदेखि अबरुद्ध भएको मोलुङ्ग‐२, ओखलढुंगाको पैह्रेखोला सडक सुचारु भएको छ । २९ गते बेलुका देखि अबरुद्ध भएको पैह्रे खोलामा तारजाली वाल लगाएपछि सडक सुचारु भएको हो । आइतबारदेखि सडक नियमित सुचारु भएको स्थानिबासीले जानकारी दिएका छन् ।

खोलाले सडक गहिरो बनाई बगाएपछि यातायातका साधन लगायत मानिसहरु आवतजावत गर्न बन्द भएको थियो । साउन ३० गते सिद्धिचरण नगरपालिकाको जेसिबीको सहयोगमा सुरक्षाकर्मी र स्थानियबासीले मानिस आवतजावत गर्न सक्ने बनाएईको थियो ।

मोलुङ्ग गाउँपालिका‐२ मा पर्ने उक्त पैह्रेखोलाको सडक मोलुङ्ग गाउँपालिकाको पहलमा मर्मत गरी सन्चालनमा आएको छ । पालिकाका अनुसार, जिल्ला विपद व्यवस्थापन समिति ओखलढुंगा, रामपुर प्राप्चा श्रीचौर सडक निर्माण कम्पनीको सहयोगमा सडक सुचारु गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले तारजाली उपलब्ध, रामपुर प्राप्चा श्रीचौर सडक निर्माण कम्पनीले जेसिबी उपलब्ध गराएको र फाउण्डेशन निर्माण गर्न, जालीमा ढुंगा भर्न लागेको कामदारको ज्याला खर्च पालिकाले ब्यहोर्ने गरी सडक सुचारु गरिएको छ । सडक सुचारु भएपछि यातायतका साधनहरु नियमित सन्चालनमा आएका छन् ।

साउन २९ गते दिउसो करिब ३ः३० बजेको समयमा भएको वर्षाको कारण ढुंगा, मुढा, माटो सहितको लेदो आई सडक बगाएर लगेको थियो । जिल्लाका पश्चिम तर्फका ५ वटा स्थानिय तहका नागरिकहरुले प्रयोग गर्ने यो सडक अबरुद्ध भएपछि नागरिकहरु मारमा थिए । मान्छे सम्म हिड्न नसक्ने गरी पहिरोले बगाएपछि अस्पताल आउने विरामी देखि विद्यालय आउनेजाने विद्यार्थीहरु समेत अड्किएका थिए । यो सडक अबरुद्ध भएपछि टाढा‐टाढा गाउँका विरामीलाई स्टेचरमा बोकेर सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचारका लागि ल्याउन बाध्य भएका थिए ।

पालिकाको पहलमा तलबाट तारजालीमा ढुंगा भरेर उकासेपछि सडक नियमित सन्चालन भएको छ । अस्थाईरुपमा सन्चालन भएपनि सडक स्थाईरुपमा सन्चालन गर्न मोटरेबल पुलको बिकल्प नभएको स्थानियबासीको गुनासो रहेको छ । पानी नपर्दा सम्म सडक ठिक हुन्छ, पानी आउने बितिक्कै ढुंगा, मुढा सहितको माटोको लेदो आउने हुनाले एकैछिनमा बगाउने गरेको नागरिकको भनाई छ ।

पैह्रेको मुहानमा कमेरे माटो र ढुंगामात्र भएकाले जुनसुकै बेला पनि पहिरो आउन सक्ने संभावना छ । जसले गर्दा सडक सहित स्थानिय आसपासका बस्तीहरु समेत जोखिममा रहेको बताएका छन् । पैह्रेको मुहानमा ढुंगामाटोको ठुलो ढिस्को तल सरेर अड्केर बसेको सजिलै देख्न सकिन्छ ।

Previous Post

सिन्धुलीका नदी किनारमा जनै धारण गर्नेको घुइँचो

Next Post

सोताङ गाउँपालिका–२ ले दियो काठमाण्डौँबाटै घुम्ती सेवा, ६१ जना लाभान्वित

Related Posts

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Discussion about this post

Everest Highlights

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly