Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क बजारमा लाखेको मूर्ति निर्माण, पालिका अध्यक्ष राईले गरे अनावरण

Radio Everest by Radio Everest
August 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ३ ऐसेलुखर्क बजारमा लाखेको मूर्ति निर्माण गरी अनवारण गरिएको छ । १ सय ६३ वर्ष पहिले देखिको लाखे नाच हुदै आएको मुकुटलाई ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोगमा नेवार सामाजिक गुठिको आयोजनामा निर्माण गरी सोमबार जनै पूर्णिमाका दिन अनावरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा विनियोजित १६ लाख लागतमा निर्माण गरिएको मूर्तिको नेवार सामाजिक गुठिका अध्यक्ष ध्रुवराज राजभण्डारीको अध्यक्षता तथा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा मूर्ति अनावरण गरिएको जनाइएको छ ।

ऐसेलुर्खक बजारमा नेवारी बस्ति भएकाले नेवार समुदायको धर्म, संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले गाउँपालिकाले बजेट विनियोजन गरी लाखेको मूर्ति निर्माण गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो । नेवार समुदायको रितिरिवाजलाई मात्र नभई आगामी दिनहरुमा अन्य जातजातिको संस्कार, संस्कृतिलाई समेत प्रवद्र्धन गर्दै जाने अध्यक्ष राईले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विगत १ सय ६३ वर्षमा यहाँकै स्थानीयहरुले गुरासको फेदबाट निर्माण गरिएको मुकुट अझै पनि सुरक्षित रहेकाले यसको पहिचानकै लागि ऐसेलुखर्क बजार स्थित पिङ डाँडामा मुर्ति स्थापना गरिएको नेवार सामाजिक गुठिका सचिव प्रमोद राजभण्डारीले जानकारी दिनुभयो ।

Previous Post

सिन्धुलीको जुनारमा देखिन थाले सुँडे पुतली

Next Post

सडक विभागले फाइबरको तार बारम्बार काटेको भन्दै नेपाल टेलिकमको आपत्ति

Related Posts

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

Discussion about this post

Everest Highlights

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly