Saturday, September 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ गाउँपालिका : पाँच वटै वडाले एउटै स्थान र समयमा प्रशासनिक सेवा दिदै

Radio Everest by Radio Everest
August 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङका ५ वटै वडाले एउटै समय र स्थानमा प्रशासनिक सेवा प्रदान गर्ने भएको छ । कुलुङ शेर्वी किदुकको समन्वय तथा महाकुलुङ गाउँपालिकाको आयोजनामा राजधानीमा एउटै समय र स्थानमा वडाको प्रशासनिक घुम्ती सेवा प्रदान गर्ने भएको हो ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङका अनुसार प्रत्येक वडाले फरकफरक स्थानबाट सेवा प्रवाह गर्दा खर्चिलो हुनका साथै झन्झटिलो हुने भएकाले एकै स्थानबाट सेवा प्रदान गरिने भएको हो । प्रशासनिक घुम्ती सेवा यहि भदौ १० र ११ गते शेर्पा पार्टी प्यालेस, गोकर्णेश्वर काठमाडौंबाट सेवा दिइने भएको गाउँपालिकाले जनाइएको छ ।

महाकुलुङ गाउँपालिकाका विभिन्न वडामा घर भई हाल काठमाण्डौँ बसोबास गर्दै आएका वडाबासीहरुलाई लक्षित गर्दै शिविर सञ्चालन गरिने सम्बन्धित वडाका वडा अध्यक्षहरुले जानकारी दिएका छन् ।

सामान्य प्रशासनिक सेवा लिनकै लागि काठमाण्डौँदेखि हजारौँ खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने नागरिकलाई घुम्ती सेवाले सहजता प्रदान गर्ने गाउँपालिकाले विश्वास लिइएको छ । घुम्ती सेवा अन्र्तगत सामाजिक सुरक्षा भत्ता नविकरण साथै नयाँ भत्ता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई लगायत पञ्जिकरण सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिने भएको छ ।

Previous Post

चार हजार छ सय उचाईमा नेपाल लाइफ इन्स्योरेन्सको स्वास्थ्य शिविर सम्पन्न

Next Post

संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

Related Posts

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
0
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
0
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
0
Next Post
संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly