Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा राहत, पुनस्थापना र पुनर्निमाणमा सहयोगको आह्वान

Radio Everest by Radio Everest
August 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ५, सोलुखुम्बु । गत साउन ३२ गते शुक्रबार भीषण बाढीले बगरमा परिणत भएको थामे गाउँमा राहत, पुनर्स्थापना र पुनर्निमाणका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले आह्वान गरेको छ । गाउँपालिकाले मंगलबार सार्वजनिक अपिल गर्दै सहयोगका लागि व्यक्ति तथा संघसंस्थाहरुलाई आग्रह गरेको हो ।

थामे बस्ती भन्दा माथिबाट हिम पोखरी फुट्दा आएको बाढीले एउटा विद्यालय सहित १८ व्यवसायिक एवं आवासीय भवन बाढीले बगाएको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बतानुभएको छ । अन्य कयौँ घरहरू समेत कटानको जोखिममा रहेको उहाँको भनाई छ ।

बाढी प्रभावितहरूलाई तत्काल राहत तथा पुनर्स्थापनाका लागि ठुलो रकम आवश्यक पर्ने भएकोले सहयोगका आह्वान गर्नु परेको अध्यक्ष शेर्पाले बताउनुभयो । महंगो दुवानी भाडा, क्षतिग्रस्त संरचनाको अवस्था समेतलाई दृष्टिगत गर्दा विपद् पश्चातका सम्पूर्ण कार्य गर्न गाउँपालिकाको लगानी मात्र पर्याप्त नहुने देखिएको गाउँपालिका अध्यक्ष शेर्पाले आह्वान गरेको अपिलमा उल्लेख गरिएको छ ।

विपदको यस घडिमा राहत तथा पुनःस्थापना लगायतका कार्यका लागि सरकारी, गैर सरकारी, व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक सहयोगको अपिल गर्दै आर्थिक सहयोग गर्न चाहनु हुने सबैले एकद्वार प्रणाली मार्फत सहयोग गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाद्धारा आग्रह गरिएको छ ।

Previous Post

 थामे बाढी पीडितको लागी सोलुदुधकुण्ड नगरपालिकाले १० लाख रुपैयाँ दिने 

Next Post

जनकपुरमा डा.मौमिताप्रति दीप प्रज्जलन गरि श्रद्धाञ्जली अर्पण, न्यायको माग गर्दै प्रदर्शन

Related Posts

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Discussion about this post

Everest Highlights

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly