Saturday, September 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सेनानी बस्नेत सोलुखुम्बुबाट विदाई,  शान्ति मिसनका लागी कङ्गो जाँदै

Radio Everest by Radio Everest
August 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ६, सोलुखुम्बु । दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरी सोलुखुम्बुका सेनानी नवराज बस्नेत सोलुखुम्बुबाट बिदाई हुनु भएको छ ।  करिव १० महिना सोलुखुम्बुको सान्ती सुरक्षा प्रत्याभूतका अहम भूमिका निर्वाह गरेर महत्वपूर्ण योगदान गर्नुभएका सेनानी बस्नेतलाई बुधबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ससम्मान बिदाई गरिएको छ ।

गत वर्ष कार्तिक १७ गते सोलुखुम्बु सरुवा भइ आउनुभएका सेनानी बस्नेत जिल्लामा १० महिने बसाइ पुरा गरेर सान्ती मिसनमा जानको लागी बुधबार सोलुखुम्बुबाट बिदाई हुनुभएको हो  । आपतकालीन अवस्था, विपद र सान्ती सुरक्षामा सोलुखुम्बुमा नेपाली सेनाको उपस्थिति प्रशंसनीय बनाउँदै १० महिना व्यतीत गर्नुभएका सेनानी बस्नेतलाई जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरूले शुभकामना सहित विदाई गरेका छन् ।  

सेनानी बस्नेत आगामी  ५ महिना सम्म पाँचखाल काभ्रेमा हुने तालिममा सहभागी भएर त्यसपश्चात्  डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा सान्ती मिसनमा जानको लागी सल्लेरीबाट बिदाई भएको जनाइएको छ ।  बुधबार बस्नेतलाई बिदाई गर्नका लागी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री सहित नेपाल प्रहरी सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिका घिमिरे, सशस्त्र प्रहरी सोलुखुम्बुका प्रमुख डीएसपी गोविन्द पोखरेल लगायत जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका  प्रमुखहरू जिल्ला प्रशासन कार्यालयमा भेला जम्मा भएका थिए ।

बस्नेत सोलुखुम्बु आउनु अघि जिल्लाको सेनानीको रुप कुलदिप कुवँर रहनुभएको थियो भने नयाँ मेजरको रुपमा को आउने टुङ्गो लागी नसकेको उहाँको भनाई छ ।  आफ्नो १० महिने सोलुखुम्बु बसाइ सुखद रहेको भन्दै सेनानी बस्नेतले आफ्नो गृहजिल्ला भएकाले आफ्नो ठाउँको सेवा गर्न पाउँदा भाग्यशाली महसुस गरेको बताउनुभएको छ । 

Previous Post

सोताङ अस्पतालका लागी मार्बल लिएर आएको ट्रक दिप्लीमा दुर्घटना

Next Post

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा सोलुखुम्बुमा रोकियो जग्गाको कित्ताकाट

Related Posts

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
0
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
0
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
0
Next Post
स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा सोलुखुम्बुमा रोकियो जग्गाको कित्ताकाट

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा सोलुखुम्बुमा रोकियो जग्गाको कित्ताकाट

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly