Saturday, November 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Previous Post

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा सोलुखुम्बुमा रोकियो जग्गाको कित्ताकाट

Next Post

मुस्ताङमा स्याउ टिप्न समयतालिका तय

Related Posts

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
0
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
0
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
Next Post
मुस्ताङमा स्याउ टिप्न समयतालिका तय

मुस्ताङमा स्याउ टिप्न समयतालिका तय

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly