Sunday, March 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलका उपमेयर राई ५० हजार रुपैया धरौटीमा रिहा

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै ७, साेलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई ५० हजार धरौटी मा रिहा हुनुभएको छ । अपांगता भएका व्यक्तीहरुलाई सार्वजनिक कार्यक्रममा मानमर्दन गरेको भनि दिइएको जाहेरी उपर उपमेयर राईले अदालतमा ५० हजार धरौटी तिरी तारेखमा छुट्नु भएको हो ।

कोशी प्रदेश सरकार, दिक्तेल नगरपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङग महासंघको सहकार्यमा सञ्चालित ‘अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’ अन्तर्गत जेठ ६ गते नगरको सभाहलमा भएको समिक्षा कार्यक्रममा उपमेयर राईले अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ को दफा ५३ बमोजिम कसूर गरी अन्याय गरेको भन्दै हदैसम्मको सजाय गरी उचित क्षतिपुर्ति दिलाउन जाहेरी दर्ता भएपछी उपमेयर राई अदालतमा हाजिर भई तारिखमा छुटेका हुन् ।

उपमेयर राईले सार्वजनिक कार्यक्रममा अपाङगता भएका व्यक्ति लक्षित गरी अपाङगता भएका व्यक्तिहरु राज्यको लागि बोझ भएको, यिनीहरुलाई नियन्त्रण र निर्मुल नपारी राज्यको विकास हुन नसक्ने भनि अभिब्यक्ती दिएका राई प्रति सार्वजनिक रुपमा घृणा फैलाउने, हेला, अपमान गर्ने, तिरस्कार र दुव्र्यवहार गरी अपाङग भएका व्यक्तिहरु उपर उपहास र तिरस्कार गरी आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकारलाई निरर्थक बनाई सामाजिक रुपमा तिरस्कार र घृणा फैलाउने कार्य गरेको भन्दै जाहेरी परेको थियो ।

राई विरुद्ध अपाङ सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष उमेशचन्द्र आचार्य र सचिव जयनारायण कटुवालले अन्तिम हद म्यादको अघिल्लो दिन बुधबार ‘अपाङगता भएका व्यक्ति विरुद्धको कसूर’मा सरकारी वकिलमार्फत प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

अपाङग भएका व्यक्तिहरुकोे अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ४२ ले अपाङगता भएका व्यक्तिको हकहित संरक्षण सम्बन्धि विषयमा समन्वय गर्ने कामको लागि नगरपालिकाको समन्वय समिति संयोजक समेत कानूनी रुपमा उपमेयरलाई तोकेको अवस्थामा उपमेयर राईले तोकेको काम कर्तव्य र अधिकारको काम गर्नुपर्नेमा सार्वजनिक पदको समेत दुरुपयोग गरी अपाङगता भएका व्यक्तिहरु उपर इङकित गर्दै सार्वजनिक कार्यक्रममा जानीजानी घृणा, हेला र तिरस्कार गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिंदै हिडेको जाहेरीमा उल्लेख छ ।

उपमेयर राईले दिएको अभिव्यक्तिको भिडियो र अडियो जोहरीसँगै पेन ड्राइभमा पेश गरिएको र २०८१ बैशाख १३ गतेदेखि जेठ ६ गतेसम्म नगरपालिकाले संचालन गरेको ‘अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’मा सहभागी पाँच जनालाई बुझ्न जाहेरीमा भनिएको छ । आफूले बोलेको विषयलाई अडियोमा कटिङ गरेर गलत देखाउने कोशिष गरेकोप्रति ध्यानाकर्षण भएको र आपत्ति रहेको उपमेयर राईको भनाई रहेको छ ।

Previous Post

आँबुखैरेनीको ऐना पहराबाट बस मर्स्याङ्दी नदीमा खस्यो

Next Post

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

Related Posts

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

February 28, 2026
0
बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म :  यस्ताे छ अनुसन्धान

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

February 28, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सरकारी सवारी साधन दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह

February 28, 2026
0
सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

February 27, 2026
0
Next Post
तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

February 28, 2026
बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म :  यस्ताे छ अनुसन्धान

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

February 28, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सरकारी सवारी साधन दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह

February 28, 2026
सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

February 27, 2026
सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

February 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

February 28, 2026
बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म :  यस्ताे छ अनुसन्धान

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

February 28, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सरकारी सवारी साधन दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह

February 28, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly