Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजीदेम्बाका ४६ सगरमाथा आरोही सम्मानित, खिजीदेम्बामा पर्यटकीय हब बनाईने

Radio Everest by Radio Everest
September 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 भदाै १६, साेलुखुम्बु ।  ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सगरमाथा आरोहण गर्ने ४६ जना आरोहीलाई सम्मान गरेको छ । पालिका भित्रका सगरमाथा चढ्ने अरोहिहरुलाई राजधानी काठमाण्डौमा कार्यक्रमको आयोजना गरि पर्यटन मन्त्री मार्फत सम्मान पत्र हस्तान्तरण गरिएको हो । पालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो ।

यस्तै आजै गाउँपालिकाले पर्यटन सद्भावना दूत समेत घोषणा गरेको छ । गाउँपालिकाको लोगो सगरमाथा सम्म पु¥याउन सफल आरोही कुङ्गा शेर्पालाई गाउँपालिकाले पर्यटन सद्भावना दूत घोषणा गरेको हो ।  स्थानीय सरकारले सम्मानित गरेपछि आरोहीहरूले खुसी व्यक्त गरेका छन् । 

कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले खिजीदेम्बाको खिजी चण्डेश्वरी विमानस्थल सुचारु गर्न अग्रसरता लिने बताउनु भयो । वहाँले नेपालमा रहेका पर्यटकीय सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भिर रुपमा लागेको बताउनु भयो । भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन काँग्रेस एमालेको सरकार बनेको बताउनु भयो ।

सम्मान कार्यक्रममा संसद्को राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडाले खिजीदेम्बा गाउँपालिकाले तिनै तहका सरकारलाई विकासमा खबरदारी गर्ने कार्यक्रमको थालनी गरेकोमा प्रशंसा गर्नु भयो । खिजीदेम्बामा जिल्लाकै पर्यटकीय गाउँपालिकाको रुपमा विकशित गर्न आफु लागि पर्ने खतिवडाको भर्नाइ छ । 

संविधानसभा सदस्य यज्ञराज सुनुवारले शेर्पा समुदायले हिमाल चढेर नेपाललाई चिनाएको भन्दै ओखलढुङ्गाकै पहिलो पर्यटकीय पालिका खिजीदेम्बा नै रहेको धारणा राख्नु भयो । वहाँ यहाँको विमानस्थल सञ्चालनमा सबै जिम्मेवार हुनु पर्ने धारणा राख्नु भयो । 

प्रदेश सभाका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री प्रदिप सुनुवारले खिजीको विमानस्थल सुचारु गरि पर्वतीय उडानहरू राख्नु पर्नेमा जोड दिनु भयो । वहाँ आरोहीलाई सम्मान गरेर स्थानीय सरकारले राम्रो परम्पराको जग बसाएको विचार व्यक्त गर्नु भयो । 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले हिमालहरू खोसेर र रोयल्टी अड्काएर पर्वतारोहण सङ्घलाई निकम्मा बनाउन खोजेको आरोप लगाउनु भयो । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आरोहीहरुलाई सम्मानित गर्न पाउँदा गाउँपालिकाकै सम्मानित महशुस भएको बताउनु भयो । राज्यको अर्थतन्त्रको दोश्रो हिस्सा पर्यटनले धानेको भन्दै राज्यले यसको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । वहाँले आफ्नो कार्यकालमा पालिकालाई पर्यटकीय रुपमा विकसित गर्न चाहेकोले सबै तहको सरकारलाई साथ दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष वेद बहादुर रोक्का, गाउँपालिका उपाध्यक्ष शुसिला तामाङ, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

ङग्युर ओर्गेन छ्योलिङ गुम्बालाई ८ हजार थान ईटा सहयोग

Next Post

लिखुपिकेमा व्यक्तीगत घटना दार्ता, नागरिकता सिफारिस एवं अपराध न्युनिकरण सम्बन्धी अन्तरकृया सम्पन्न ।।

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

Discussion about this post

Everest Highlights

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly