Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शहीद कुसुम स्मृति प्रतिष्ठानको नवौ साधारण सभा सम्पन्न

Radio Everest by Radio Everest
September 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २२, सोलुखुम्बु । शहीद कुसुम स्मृति प्रतिष्ठानको नवौं साधारण सभा सम्पन्न भएको छ । शनिबार शहीद कुसुम स्मृति प्रतिष्ठानको सभाहलमा ९ औं साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पारित गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०८१-०८२ का लागि ५३ लाख १० हजार बराबरको बजेट तथा कार्यक्रम पारित गरेको सहकर्मी धनकुमारमा ढुगेंलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त साधारण सभामा २ वर्षे समयवधिका लागि लोकेन्द्र बहादुर राउतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा केशर बहादुर राई, महासचिवमा सीताराम भट्टराई, सचिवमा जनरिखि राई, कोषाध्यक्षमा डिल्लिराम घिमिरे र सदस्यहरुमा वियस राई, इन्द्रबहादुर राउत, सबिना राई र राम बहादुर विश्वकर्मा चयन हुनुभएको छ ।

Previous Post

खुम्बु बिजुली कम्पनी पुनः निर्माणका लागि कोशी प्रदेशले २० लाख सहयोग गर्ने

Next Post

अखिल क्रान्तिकारी ओखलढंगाको नयाँ समिति चयन

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
अखिल क्रान्तिकारी ओखलढंगाको नयाँ समिति चयन

अखिल क्रान्तिकारी ओखलढंगाको नयाँ समिति चयन

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly