Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, खुल्ला तर्फको उपाधि नेपाल प्रहरीलाई 

Radio Everest by Radio Everest
September 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २२, सोलुखुम्बु ।  निजामती सेवा दिवसको अवसर पारेर आयोजना गरिएको व्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीको टिमले खुल्ला तर्फको प्रथम उपाधि हात पारेको छ ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आयोजना गरेको जिल्ला व्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा खुल्ला विधा तर्फको उपाधि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत नेपाल प्रहरी सुवास थापा र सन्दिप राईको टिमले हात पारेको हो ।

यस्तै महिला डवल तर्फको उपाधि सरिता राई र कलाराईले हात पारेका छन् भने जिल्ला स्तरीय निजामती कर्मचारी पुरुष डबल तर्फको उपाधि सोलुदुधकुण्ड नगरपालिकाका फुर्वा शेर्पा र प्रदिप शाक्यले हात पारेका छन् ।  यस्तै जिल्ला स्तरीय खुल्ला पुरुष डबल तर्फको द्धितिय स्थान फुर्वा ग्याल्जेन शेर्पा र योगेन्द्र श्रेष्ठको टिमले हात पारेको छ भने तेश्रो स्थान दीपक राजभण्डारी र राजकुमार खत्री तथा गोविन्द प्रसाद पोखरेल र रविन खत्रीले हात पारेका छन् ।

यस्तै निजामती कर्मचारी तर्फको द्वितीय स्थान आयोजक जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुमन कार्की र महेश भण्डारीको टिमले हात पारेका हुन भने तृतीय स्थान छत्र ध्वज बस्नेत, नवराज पराजुली  र लवुन राई, अनुजंग राईले जितेका छन् । यता महिला तर्फको द्वितीय स्थान सम्झना श्रेष्ठ, सरस्वती राईको टिमले जित्यो भने तृतीय स्थान बुलबुल पौडेल, मनिसा राइ र रामकुमारी राई, सनमाया राईको टिमले जितेका छन् । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको सभापतित्व रहेको थियो  ।

विजेता तिनै विधा तर्फका खेलाडीलाई प्रथम, द्वितीया, तृतीय पुरस्कार राशि क्रमशः ५ हजार, ३ हजार, र १५ सयको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।  शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्‌घाटन जिल्ला न्यायाधीवक्ता  बुद्धिलाल श्रेष्ठले गर्नुभएको थियो भने शनिबार समापन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पा, उपमेयर गान्धीमाया तामाङ, जिल्ला न्यायाधीवक्ता  श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डीएसपी द्वारीका प्रसाद घिमिरे, सशस्त्र प्रहरी बल सोलुखुम्बुका डीएसपी गोविन्द प्रसाद पोखरेल, नेपाली सेनाका मेजर लगायत जिल्लाका  सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा सरकारी कर्मचारीको उपस्थिति रहेको थियो । 

Previous Post

अखिल क्रान्तिकारी ओखलढंगाको नयाँ समिति चयन

Next Post

 निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे सहित ७ सम्मानित 

Related Posts

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
Next Post
 निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे सहित ७ सम्मानित 

 निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे सहित ७ सम्मानित 

Discussion about this post

Everest Highlights

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly