Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे सहित ७ सम्मानित 

Radio Everest by Radio Everest
September 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २३, सोलुखुम्बु । निजामती सेवा २०८१ को अवसरमा सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे सहित अन्य ७ कर्मचारी सम्मानित भएका छन् ।  जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको व्याडमिन्टन प्रतियोगिता कार्यक्रमका समापनका अवसरमा शनिबार योङ्गस्टार कभर्डहलमा प्रहरी नायब उपरीक्षक डिएसपी घिमिरे सहित अन्य ६ लाई सम्मानीत गरिएको हो ।

सम्मानित हुनेमा  सम्मानीत हुनेमा जिल्ला न्यायाधीवक्ता बुद्धिलाल श्रेष्ठ, प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरे, जिल्ला अस्पताल फाप्लुका डाक्टर तथा अस्पताल निमित्त प्रमुख प्रशान्त शाह,  इलाका प्रशासन कार्यालय सोताङका प्रमुख नायब सुब्बा नइन्द्र बहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालयका लेखापाल महेश भण्डारी, जिल्ला शिक्षा तथा समन्वय इकाईका प्राविधिक सहायक विर्मा डाँगी, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी शान्तिराम कटवाल रहेका छन् ।

 सम्मानित हुनुभएका भएका प्रनाउ घिमिरेले जिल्लामा सुरक्षा याेजना तर्जुृमा, शान्ती सुव्यवस्था कायम गर्न, विपद व्यवस्थापन, उद्धारका लागी प्रहरीले खेलेको  प्रभावकारी भुमिकाको कदर गर्दे सम्मानित गरिएको हो । भने न्यायाधीवक्ता श्रेष्ठलाई न्याय सम्पादनलाई विश्वसनीय र पारदर्शी बनाउनमा खेलेको भूमिका बापत सम्म गरिएको हो । अन्य सम्मानित कर्मचारीहरूलाई पनि उनीहरूको कामको कार्यसम्पादन र सेवाप्रवाहमै दिएको योगदानको कदर स्वरुप सम्मानीत गरिएको हो ।

 यसैबीच निजामती सेवा दिवसका अवसरमा सोलुखुम्बुका १ कर्मचारी उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत भएका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कार्यालय सहयोगीका रुपमा कार्यरत तेज बहादुर कट्वाल उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानीत भएका हुन ।   कार्यक्रमका सभापति तथा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री तथा कार्यक्रमका प्रमुख अतिथि एवं सोलुदुधकुण्ड नगरपनलिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले कदर पत्र सहित सम्मानित गर्नुभएको हो ।

Previous Post

 निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, खुल्ला तर्फको उपाधि नेपाल प्रहरीलाई 

Next Post

नेकपा एमाले सोताङ गाउँ कमिटीको तेस्रो बैठक सम्पन्न

Related Posts

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
0
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
0
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
Next Post
नेकपा एमाले सोताङ गाउँ कमिटीको तेस्रो बैठक सम्पन्न

नेकपा एमाले सोताङ गाउँ कमिटीको तेस्रो बैठक सम्पन्न

Discussion about this post

Everest Highlights

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly