Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना, पुतली मारेर बुझाउनेलाई २ हजार पुरस्कार

Radio Everest by Radio Everest
September 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २३, सोलुखुम्बु । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सुँडे पुतलीबाट फल जोगाउनका लागि नयाँ योजना बनाएको छ । गाउँपालिकाले सुँडे मोथ पुतलीबाट जुनार, सुन्तलामा हुने क्षति न्यूनीकरणका लागि नयाँ योजना बनाएको हो ।

बर्सेनि जुनार, सुन्तलाको फलमा सुँडे पुतली प्रकोपको रुपमा देखापर्ने गर्दछ । यो प्रकोप न्यूनीकरण तथा रोकथामका लागि सुँडे पुतली समात्ने र मार्ने योजना बनेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडामा बुझाएमा प्रोत्साहन रकमबापत प्रतिपुतलीको २ हजार रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले सुँडे मोथ पुतली रोकथामका लागि वैज्ञानिक तथा कृषकसँग बारम्बार अन्तरक्रिया गदैँ आएको छ । गाउँपालिकाले नियन्त्रणका लागि भदौ २० गते सूचनामार्फत सुँडे मोथ पुतली समातेर मार्ने व्यक्तिलाई नगद प्रदान गर्ने जानकारी गराएको थियो । उक्त पुतली फलमा बसेपछि फलको आकार नबढ्ने, फलको बोक्रामा रस चुसेको ठाउँ खैरो, त्यसको वरिपरि पहेँलो र सुन्तले चक्का देखिने गर्दछ ।

चुसाहा मोथ–पुतलीले उस्पोरा थरीको ढुसी फलमा सारेर फललाई रोगी बनाउने भएकाले गुदी गल्छन् । यस्ता फलहरु रुखबाट भुइँमा झर्ने गर्दछ । वर्षेभरि नै फलको बगैँचामा सक्रिय रहने भए पनि सुँडे पुतलीको संख्या विशेषगरी असार, साउनदेखि कात्तिक, मंसिर यामसम्म ह्वात्तै बढ्ने स्थानीय कृषकहरुको भनाइ छ । “चुसाहा मोथ–पुतलीहरु रातको समयमा सक्रिय हुने स्वभावका कीरा हुन् । रातभरि नै यी पुतलीहरु फलफूल चहार्दै रस चुसी हिँड्छन् ।

रातको खास प्रहर, साँझको ७ देखि रातको ११ बजे र बिहानीको ४ देखि ६ बजेको अवधिमा बगैँचामा यस पुतलीले फलफूलको रस चुस्ने क्रिया तीव्र हुन्छ,” परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले जनाएको छ ।

Previous Post

 दिप्रुङ याङ्सोलाकी कृष्ण कुमारीको घर पहिरोले क्षतिग्रस्त,  १० लाख बढीको क्षति 

Next Post

चम्पा देबी युवा क्लबले गर्याे, प्राचीनकालमा बनेका मानेको सरसरफाई

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly