Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा शिक्षकहरुका लागी लैङ्गीक संवेदनशिल अपाङ्गता मैत्री सुरक्षित वातावरण निर्माण तालिम सुरु 

Radio Everest by Radio Everest
September 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २५, सोलुखुम्बु  ।  रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वय तथा अस्ट्रेलियन  एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा लैङ्गिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी २ दिने तालिम सुरू भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका रीड नेपालले काम गरिरहेको १९ विद्यालयका प्रअहरु, स्थानीय स्रोत शिक्षक र  जेन्डर फोकल शिक्षक गरी जम्मा ३८ जनाको सहभागितामा तालिम सञ्चालन भइरहेको हो । 

कार्यक्रम रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।  कार्यक्रमको उद्‌घाटन गर्दै मेयर शेर्पाले विद्यालयको गुणस्तर सुधार गर्नका निम्ति लैङ्गिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा अतिआवश्यक रहेको बताउनु भयो । अहिलेको समयमा शिक्षाको प्रतिस्पर्धा विश्वका विद्यार्थीहरूसँग भएकोले बितावी ज्ञानमात्र सिकाएर नपुग्ने भन्दै अन्य विषयलाई पनि समेट्नुपर्ने बताउनु भयो । यस्तै निजी विद्यालयका विद्यार्थी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी प्रतिभाशाली र व्यवहारिक हुने गरेको जिकिर गर्नुभयो । 

रीड नेपालले लामो समय देखि सोलुखुम्बुमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अहिलेको आवश्यकता अनुसारका तालिम सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले अत्यन्त महत्त्वपूर्ण विषयमा तालिम सुरू भएको भन्दै सिकेको कुरा विद्यालयमा लागू गर्न आग्रह गर्नु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुण्यप्रसाद डङ्गोलले कार्यक्रम सफलताको शुभकामना दिनु भयो । कार्यक्रममा बोल्दै रीड नेपालका संयोजक एवं कार्यक्रमका अध्यक्ष केशव देव गिरीले विद्यालयको गुणस्तर सुधार गर्न सिकाइ उपलब्धीका साथै अन्य कुराहरुलाई पनि संगसंगै लैजानु पर्ने बताउँदै लैङ्गिक मैत्री, अपाङ्गता मैत्री, बालमैत्री विद्यालय निर्माण आजको आवश्यकता भएकोले यसका लागी मुख्य जिम्मेवार प्रधानाध्यापक को हुने हुँदा यो तालिम मा प्र अ हरुलाई पनि समेटेर तालिमको आयोजना गरेको बताउनु भयो । कार्यक्रमको सहजीकरण कमला उप्रेतीले गरिरहनु भएको छ ।

Previous Post

साहस उर्जाको सेयर किनबेचका लागी खुल्ला हुँदै 

Next Post

नेचासल्यानमा  २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरियो 

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
Next Post
नेचासल्यानमा  २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरियो 

नेचासल्यानमा  २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरियो 

Discussion about this post

Everest Highlights

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly