Wednesday, April 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा स्वास्थ्य शिविरको पहिलो दिन ७ सय बढीले सेवा लिए

Radio Everest by Radio Everest
September 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका छन् । काठमाडौंको निजामती कर्मचारी अस्पताल र गोलञ्जोर गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ३० जनाले सेवा लिएका हुन् ।

शिविरको पहिलो दिन शुक्रबार ४३२ जना महिला र २९८ जना पुरुष रहेका छन् । शिविरमा स्वास्थ्य जाँच गराउनेहरुलाई एक्सरे परीक्षण, ल्याब, इसिजी, युएसजीलगायत परीक्षण, सर्जरी ओपिडी, माइनर ओटी, गाइनो ओपिडी, डेण्टल ओपिडी, अर्थो ओपिडी, आँखा, मेडिसिनलगायत विभिन्न परीक्षण सेवा प्रदान गरिएको जनाइएको छ ।

विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले सहभागीहरुको स्वास्थ्य जाँचका साथै आवश्यक परामर्श प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गोलञ्जोर–३ ग्वाल्टारस्थित कोशिका माविमा सञ्चालित स्वास्थ्य शिविर शनिबारसम्म सञ्चालन गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराई लाभ लिन गाउँपालिकाले आह्वान समेत गरेको थियो । शिविरमा गोलञ्जोर गाउँपालिकावासीले मात्रै नभई वरपरका अन्य पालिकाका बासिन्दाले पनि सेवा लिएको जनाइएको छ ।

Previous Post

हलेसी तुवाचुङ नगरपालिकाद्धारा एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी तथा विद्यालयलाई सम्मान

Next Post

सप्तेश्वर बाल एकता क्लबले मनायो ६० औँ बाल दिवस

Related Posts

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
0
Next Post
सप्तेश्वर बाल एकता क्लबले मनायो ६० औँ बाल दिवस

सप्तेश्वर बाल एकता क्लबले मनायो ६० औँ बाल दिवस

Discussion about this post

Everest Highlights

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly