Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चुलोबाट आगो सल्किदा लिखुपिकेका तामाङ घाईते, पशुचौपायमा क्षति

Radio Everest by Radio Everest
September 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ मादलुमा आगलागीमा परेर शमसेर बहादुर तामाङ घाईते भएका छन्, भने पशुचौपायामा क्षति भएको छ । शुक्रबार साझँ ८ : ३० बजेको समयमा चुलोबाट आगो सल्किदा तामाङ घाईते भएका छन्, भने पशुचौपायामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तामाङको घर भन्दा ५० मिटर दक्षिणमा रहेको आफ्नै बाँस र काठले बनेको चित्राको छानो भएको गोठ जल्दा २ वटा बाख्रा जली मरेको र गोठमा बाँधिराखिएको १ वटा भैसीको ढाँडमा समेत आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागिबाट गोठ, लत्ताकपडा र नगद समेत जली नष्ट भएको थियो । आगो राति ९ : १५ बजेको समयमा आफै नियन्त्रणमा आएको प्रहरीले जनाइएको छ ।

Previous Post

सप्तेश्वर बाल एकता क्लबले मनायो ६० औँ बाल दिवस

Next Post

व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको पूर्वमन्त्री केसीको आरोप

Related Posts

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
0
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

Discussion about this post

Everest Highlights

पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly