Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथामा फेक रेस्क्यु, “पर्यटन व्यवसायका लागी क्यान्सर”

Radio Everest by Radio Everest
May 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, बैशाख २४ । सगरमाथामा फेक रेस्क्यु गरेर पर्यटक ठगिएको भन्दै नाम्चे युवा समाजले चिन्ता व्यक्त गरेको छ । एक सन्देश पत्र जारी गर्दै सगरमाथा क्षेत्रमा फेक रेस्क्यु गरेर पर्यटकलाई ठग्ने कार्य “पर्यटन व्यवसायीका लागी क्यान्सर” भन्दै  यसो नगर्नका लागी सन्देश फैलाउन युवा समाजले सन्देश पत्र मार्फत भनेको हो ।  विश्वमा पहिचान बनाएको सगरमाथामा फेक रेस्क्युका माध्यमबाट ट्रेकिङ अफिस, गाइड, हेलि एजेन्ट, अस्पताल सबै मिलेर इन्स्युरेन्स कम्पनी ठग्ने धन्दा बढेको भन्दै नाम्चे युवा समाजले यस्ता कार्यले पर्यटन व्यवसायमा ठुलो घात हुने बताएको छ  ।

फेक रेस्क्युका कारण नेपाल घुम्न आउने पर्यटकको इन्स्युरेन्स प्रिमियम बढ्दा पर्यटकको नेपाल घुम्ने खर्चमा वृद्धि हुँदै गएको बताइएको छ ।  खर्च वृद्धि हुँदा यसले खुम्बु क्षेत्रको पर्यटन व्यवसाय सँगै नेपालकै पर्यटन क्षेत्रको छविमा कालो दाग लगाउदै गएको क्लबले जनाएको छ । अव सगरमाथा क्षेत्र पर्यटकीय हिसाबले दिगो र सुरक्षित छ भन्ने सन्देश दिन सके र खुम्बु क्षेत्रको पर्यटन व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन सके मात्रै नेपालमा क्वालिटी पर्यटक भित्र्याउन सकिने भन्दै युवा समाजले ग्राउन्ड लेभलबाटै फेक रेस्क्युको कार्य गर्न प्रलोभनमा नपर्न खुम्बुका स्थानीय र गाइड सम्मलाई यस्तो सन्देश फैलाउन लाई आफ्ना सदस्यलाई अनुरोध गरेको छ ।

सगरमाथा क्षेत्रमा फेक रेस्क्युबाट पर्यटक ठगिएको भन्दै कारण सन २०१८ मा विश्वकै प्रसिद्ध पत्रिका न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा फेक रेस्क्युबाट पर्यटक ठगिन्छन् नेपालमा भन्ने सन्देश जानु नेपाल र पर्यटन क्षेत्रको लागी दुर्भाग्यको कुरा भएको युवा समाजले सन्देश पत्र मार्फत भनेको छ ।  नाम्चे युवा समाजका अध्यक्ष मिङ्मा ग्याल्जेन शेर्पाले विज्ञप्ति मार्फत नेपालकै गौरव सगरमाथा स्क्याम रहित बनाउन सबै लागिपर्नुपर्नेमा जोड दिनुभएको छ ।  

Previous Post

सोलुखुम्बुका ४ वटा सामुदायिक वनमा आगलागी जारी  

Next Post

अग्निपिडितका नाममा व्यक्तिगत फेसबुक र म्यासेन्जरबाट राहत संकलन भइरहेको प्रति थुलुङ दूधकोशीको ध्यानाकर्षण 

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly