Wednesday, August 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अग्निपिडितका नाममा व्यक्तिगत फेसबुक र म्यासेन्जरबाट राहत संकलन भइरहेको प्रति थुलुङ दूधकोशीको ध्यानाकर्षण 

Radio Everest by Radio Everest
May 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले मनोमानी ढंगले राहत संकलन भइरहेको भन्दै गाउँपालिका सँग अनुमति लिएर मात्रै राहत संकलन गर्न अनुरोध गरेको छ ।  गत १९ गते गाउँपालिकाको वडा नम्बर ३ पन्चनमा आगलागीका कारण ९ वटा घर, ३ वटा पशुगोठ र केही पशु हताहत भएका थिए ।

उक्त घटनाका अग्निपीडितहरूका लागी राहत संकलन भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरूले फेसबुक, म्यासेन्जरमा क्यु.आर पठाएर मनोमानी ढंगले राहत संकलन गरिरहेको पाइएको भन्दै यस्तो कार्य गर्नका लागी गाउँपालिका सँग अनुमति लिएर मात्रै गर्न एक सूचना मार्फत अनुरोध गरेको छ । गाउँपालिकाले राहत संकलन तथा वितरण कार्यलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली अवलम्बन गरेकोले जुनसुकै माध्यमबाट राहत संकलन गरेपनि राहत संकलन तथा वितरण समितिलाई जानकारी गराउन र अनुमति लिनु पर्ने जनाएको छ  ।  

पन्चन अग्निपीडितको राहत र उद्धारका लागी गाउँपालिकाले वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्र मणि दाहालको संयोजकत्वमा ३ सदस्यीय राहत संकलन तथा वितरण समिति गठन गरेको छ ।   समितिमा भोजराज कार्की र युजन बस्नेत सदस्य रहनुभएको छ । उक्त समिति सँग अनुमति लिएर मात्रै राहत संकलन र वितरण गर्नुपर्ने भन्दै गाउँपालिकाले त्यसो नगरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

पन्चन अग्निपीडितका लागी गाउँपालिकाले यस अघि जस्तापाता, भाँडावर्तन खाद्यान्न उपलब्ध गराएकोमा आज सोमबार नगद वितरण गर्ने गाउँपालिका अध्यक्ष  असिम राईले जानकारी दिनुभयो । गत २० गते गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको भर्चुअल कार्यपालिका बैठकले आर्थिक सहित अन्य सामाग्री दिने निर्णय गरेको थियो ।

सम्बन्धीत समाचार

https://everestupdate.com/?p=752

 

Previous Post

सगरमाथामा फेक रेस्क्यु, “पर्यटन व्यवसायका लागी क्यान्सर”

Next Post

नेचासल्यानमा अपाङ्गता पहिचान शिविर हुँदै

Related Posts

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
0
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बुका ४ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
0
वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

August 5, 2025
0
सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

August 5, 2025
0
Next Post
नेचासल्यानमा अपाङ्गता पहिचान शिविर हुँदै

नेचासल्यानमा अपाङ्गता पहिचान शिविर हुँदै

Discussion about this post

Everest Highlights

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बुका ४ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

August 5, 2025
सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

August 5, 2025
सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

उदयपुरमा ट्रकले थिच्दा गोठालाको मृत्यु

August 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बुका ४ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

August 5, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly