Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कपको तयारी अन्तीम चरणमा, भोली २६ गतेबाट सुरु

Radio Everest by Radio Everest
May 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २६ गतेबाट सुरु हुन लागेको ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कपको तयारी अन्तीम चरणमा पुगेको छ । आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन मार्फत यसको तयारी अन्तीम चरणमा पुगेको जनाइएको हो । गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समितिको आयोजनामा २६ गते देखी बैशाख २९ गते सम्म प्रतियोगिताको आयोजना हुन लागेको हो ।

राष्ट्रिय खेल भलिबलको विकास तथा विस्तार एवं नयाँ खेलाडी उत्पादन गर्ने उद्यमका साथ आयोजना हुन गइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका १द्ध टिमको सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले गाउँपालिकामा भलिवलखेलको प्रोत्साहन तथा विकासका लागी महिला तथा पुरुष दुबै तर्फको भलिबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रतियोगितामा महिला तथा पुरुष तर्फ दुबैलाई समान पुरस्कारको व्यवस्था गरिएको यो भलिबल प्रतियोगिताले गाउँपालिकाको खेलकुदको विकासमा अहम भुमिका निर्वाह गर्ने जिकिर गर्नुभएको छ । ३ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको महिला र पुरुष तर्फको पुरस्कार राशी समेत समान राखिएको छ । प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार समान क्रमशः २ लाख १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । विधागत पुरस्कार तर्फ वेष्ट प्लेयर ले ५ हजार नगद र वेष्ट स्पाइकरले, वेष्ट सटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, अनुशासित खेलाडी र वेष्ट कोचले समान ३ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका लागी पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमले टिम दर्ता गराइसकेको ऐसेलुखर्क खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो ।

कुल १६ लाख २८ हजार मा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगिताका लागी मुख्य प्रायोजक ऐसेलुखर्क गाउँपालिकाले १३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी २ लाख ७८ हजार रुपैयाँ चन्दा मार्फत संकलन गरिएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क ले जनाएको छ । सिद्धार्थ खेलमैदान गोदाम चौरुमा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष राईले गर्नुहुने जनाइएकाmे छ । भने समापन प्रदेश सभा सदस्य पाँच कर्ण राईले गर्ने जनाइएको छ ।

Previous Post

थुलुङ दुधकोशीमा ३४ जना इन्जिनियर उत्पादन, पहिलो व्याजका ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण 

Next Post

पूर्व विद्यार्थी समाजद्धारा भित्तेपात्रो सार्वजनिक, अझै ९ संकल्प गर्ने

Related Posts

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
Next Post
पूर्व विद्यार्थी समाजद्धारा भित्तेपात्रो सार्वजनिक, अझै ९ संकल्प गर्ने

पूर्व विद्यार्थी समाजद्धारा भित्तेपात्रो सार्वजनिक, अझै ९ संकल्प गर्ने

Discussion about this post

Everest Highlights

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly