Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु ः विमानस्थल थरीथरी, उडानमा भोकमरी 

Radio Everest by Radio Everest
October 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असोज १८,  नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बुमै जहाज उडान कम हुँदा समस्या यात्रुलाई भएको छ  । जिल्लामा ५ वटा विमानस्थल भएपनि पर्याप्त हवाई उडान नहुँदा सोलुखुम्बुबाट जिल्ला बाहिर जाने यात्रुलाई समस्या भएको हो । जिल्लामा रहेका विमानस्थल मध्ये नियमित जहाज उडान हुने लुक्ला र फाप्लु विमानस्थल हुन ।  तर यि दुई मध्येपनि फाप्लु विमानस्थलमा जनआवश्यकता अनुसार उडान नहुँदा आवतजावतमा समस्या भएको हो ।

 जिल्ला सदरमुकाममै रहेको विमानस्थलमा अहिले चाडपर्वको सिजनमा यात्रु पर्याप्त भएपनि उडान कम भएपछि जिल्लाबाट बाहिरिने यात्रुले निकै समस्या भोग्नुपरिरहेको छ ।  

चाडपर्वको समयमा देशभर बाढी पहिरोको ताण्डव नृत्यले सडक सञ्जाल विच्छेद हुँदा हवाई उडान नितान्त आवश्यक भएपनि उडानका लागी हवाइजहाज नहुँदा सोलुखुम्बुका यात्रुलाई मर्का परेको हो ।  फाप्लु विमानस्थलबाट हप्तामा २ दिन बुधबार र शनिबार नेपाल एअरलाइन्सको एउटा जहाजले हवाई उडान गर्दै आएको छ ।  नेपाल एयरलाइन्सले गर्दै आएको उडानमा १८ सिटे जहाजले १४ जना भन्दाबढी यात्रु बोक्ने गरेको छैन । हिमाली जिल्ला भएकाले जोखिमयुक्त मौसम र लामो दुरीको यात्रा भएकाले क्षमता भन्दा कम लोड राखेर प्लेनले उडान भर्दै आएको छ ।

यसअघि नेपाल एअरलाइन्सले २ वटा जहाज मार्फत हप्तामा सातै दिन उडान गर्दै आएको पनि नेपाल एयरलाइन्सको एउटा जहाज थन्किएपछि अहिले देशभर एक वटामात्रै जहाजले उडान गरिरहेकाले यस्तो समस्या भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो । नेपाल एयरलाइन्स बाहेक अन्य निजी जहाज कम्पनीले जिल्लामा चार्टर उडान मात्रै गर्दै आएका छन् । निजी कम्पनीहरूले पनि नाफा केन्द्रित भएर पर्यटकीय सिजनमा चार्टर उडान मात्रै गरिदिँदा यात्रुलाई थप समस्या भएको छ ।  

पछिल्लो समय सडकको दुरावस्थाका कारण सोलुखुम्बु आउजाउका लागी एकमात्र उत्तम विकल्प हवाई उडान हो तर विमानस्थलको जिल्ला भनेर चिनिने यही जिल्लामा यात्रुको समस्याको घडीमा यिनै विमानस्थल काम आउन सकेका छैनन् ।

                                                                        दिपेन्द्र खनाल   

Previous Post

नेपाली सेनाद्वारा खुम्बुको थामेमा शिविर सञ्चालन : ६२ जना लाभान्वित

Next Post

सहास नेपालले थुलुङ दुधकोशीमा शिक्ष परियोजना सञ्चालन गर्ने

Related Posts

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly