Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माैसम खुलेसँगै खुम्बुमा पर्यटकको चहलपहल बढ्दो

Radio Everest by Radio Everest
October 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु । सिजन सुरु भएको केही समयपछि मौसममा सुधार आएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।  लामो समयको मनसुनका कारण हवाइ उडान र स्थलमार्ग दुबै  अवरुद्ध हुँदा रोकिएका पर्यटक धमाधम खुम्बु भित्रिन थालेपछी खुम्बु क्षेत्रमा चहलपहल बढ्दै गएको हो ।

   अहिले बाढी पहिरोका कारण स्थलमार्ग अवरुद्ध छन्, भएतापनि हवाई मार्ग मार्फत पर्यटक सिधै लुक्ला झर्दा खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल निरन्तर बढिरहेको छ ।   राजमार्ग अवरुद्ध भएकाबेला  हवाइमार्गबाट खुम्बु क्षेत्र भित्रिनेको संख्या औसतमा दैनिक ८ सय बढी छ । मौसममा सुधार हुने बित्तिकै आइतबार एकैदिन खुम्बु क्षेत्रमा ८ सय पर्यटक भित्रिएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ ।

   शरद ऋतुमा सगरमाथा क्षेत्र भ्रमण गर्न दैनिक ७ सय देखी ८ सय जना  जहाज मार्फत लुक्ला भित्रिने गरेको लुक्ला विमानस्थलका प्रमुख उमेश पन्थीले बताउनुभयो ।  उहाँका अनुसार मौसम अनुकुल भएको केही दिन यता लुक्लामा दैनिक ४० देखी ४५ जहाज र ६० वटा सम्म हेलिकप्टरको उडान मार्फत पर्यटक भित्रिने गरेका छन् ।  पर्यटक आवागमनमात्रै हुँदा लुक्लाबाट फर्कने जहाज भने खाली फर्कनु पर्ने अवस्था रहेको विमानस्थल भनाई छ  । 

Previous Post

सोलुखुम्बुको माप्य दुधकोशीमा सुरु भयो व्याडमिन्टन प्रतियोगिता (फोटो फिचर)

Next Post

पहिरोका कारण अवरुद्ध खुम्बुको ङिम दोर्जी पर्यटन सडक खुल्याे, पैँया-छेउबास यातायात सञ्चालनमा

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
Next Post
पहिरोका कारण अवरुद्ध खुम्बुको ङिम दोर्जी पर्यटन  सडक खुल्याे, पैँया-छेउबास यातायात सञ्चालनमा

पहिरोका कारण अवरुद्ध खुम्बुको ङिम दोर्जी पर्यटन सडक खुल्याे, पैँया-छेउबास यातायात सञ्चालनमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly