Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

झण्डै एक महिना पछि परेको पानीले मकैबालीलाई राहत 

Radio Everest by Radio Everest
May 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख २६ । लामो समय सम्म रहेको सुख्खायामले सुख्खा  बनाएको किसानको मकैबालीलाई मंगलबार परेको पानीले राहत दिएको छ । लामो समयसम्म लागेको खडेरीका कारण किसानको मकैबालीमा सुख्खा लागिसकेको भएपनि मंगलबार परेको पानीले केही राहत दिएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

 हिमाल तथा पहाडको माथिल्लो भेगमा परेको पानीले यस क्षेत्रका किसानको मकै बालिमा हरियो फर्केको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरीनारायण राईले बताउनुभयो । जिल्लाको सबै पालिकाको माथिल्लो बेल्टमा मंगलबार परेको पानीले सो क्षेत्रको मकैवालीलाई राहत दिएको हो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नेर्पा, नुनथला, विजयखर्क, खार्मी, पाथेका लगायथका वडाको माथिल्लो बेल्टमा मंगलबार पानी परेको छ ।  यस्तै दिप्रुङ, खोटेहाङ, हलेसी तुवाचुङ, ऐसेलुखर्क लगायतका पालिकाका केही वडाहरूमा भिज्ने गरि पानी प¥यो भने केहीमा माटो भिज्ने गरि पानी पर्न नसकेको उहाँको भनाई छ ।  

समग्रमा खण्डबृष्टि भएर पानी परेपनि मनग्य पानी परेको क्षेत्रमा किसानलाई राहत मिलेको उहाँको भनाई छ ।  जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ओखलढुङ्गाका अनुसार मंगलबार खोटाङ सदरमुकाम दिक्तेलमा ४ दशमलव ७ मिलिटिर पानी परेको छ । कार्यालयका  निमित्त प्रमुख अनिल पराजुलीका अनुसार जिल्लामा झण्डै उक महिनाको निरन्तर खडेरी पश्चात पानी परेको हाे। 

Previous Post

पूर्व विद्यार्थी समाजद्धारा भित्तेपात्रो सार्वजनिक, अझै ९ संकल्प गर्ने

Next Post

ऐसेलुखर्क न्यायिक समितिमा परेका मध्ये ५८ प्रतिशत उजुरीमा मिलापत्र 

Related Posts

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026
0
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
0
Next Post
ऐसेलुखर्क न्यायिक समितिमा परेका मध्ये ५८ प्रतिशत उजुरीमा मिलापत्र 

ऐसेलुखर्क न्यायिक समितिमा परेका मध्ये ५८ प्रतिशत उजुरीमा मिलापत्र 

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly