Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क न्यायिक समितिमा परेका मध्ये ५८ प्रतिशत उजुरीमा मिलापत्र 

Radio Everest by Radio Everest
May 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २६, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको न्यायिक समितिले पछिल्लो ७ आर्थिक वर्षमा ५८ वटा प्रतिशत उजुरीमा मिलापत्र गरेको छ ।  गाउँपालिका उपाध्यक्ष संयोजक रहने न्यायिक समितिले आर्थिक वर्ष २०७४/०७५ देखी हाल सम्म कुल १३५ उजुरी मध्ये ५८ प्रतिशत अर्थात ७८ उजुरीमा मिलापत्र गरेको हो  ।  कुल १ सय ३५ उजुरी परेकोमा हाल सम्म ७८ उजुरीमा मिलापत्र गरिएको न्यायिक समिति संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिका स्तरीय न्यायिक समितिमा आर्थिक वर्ष २०७४/७५मा १० उजुरी परेकोमा १० वटै फर्स्यौट गरिएको छ ।  यस्तै आर्थिक वर्ष ०७५/७६मा ४१ उजुरी परेकोमा १५ वटाका मिलापत्र गरिएको छ । यता ७६/७७मा ४९ उजुरी पर्दा २० मिलापत्र, ०७७/७८मा १३ उजुरी पर्दा ८ मिलापत्र, ०७८/७९ मा ११ उजुरी पर्दा १० मिलापत्र, आर्थिक वर्ष ०७९/८० मा १३ उजुरी पर्दा ११ मिलापत्र गरिएको हो ।

यस्तै चालु आर्थिक वर्षको हाल सम्म गाउँपालिकाको न्यायिक समितिमा ८ उजुरी परेकोमा ४ वटा उजुरीमा मिलापत्र गरिएको गाउँपालिका न्यायिक समितिका उजुरी प्रशासक रामकाजी नेपालले बताउनुभयो । स्थानीय तहमा रहेका न्यायिक समितिहरूमा अधिकांश उजुरी बहुविवाह, जग्गा जमिन तथा घरायसी झैझगडा सम्बन्धी पर्ने गरेको पाइएको छ । यसैक्रममा ऐसेलुखर्क गाउँपालिकामा पनि यस्तै खालका उजुरीहरू पर्दै आएको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष राजभण्डारीले बताउनुभयो । र

Previous Post

झण्डै एक महिना पछि परेको पानीले मकैबालीलाई राहत 

Next Post

प्रथम ऐसेलुखर्क गाउँपालिका अध्यक्ष कपको उद्घाटन, वर्षात भएपछि प्रतियोगिता स्थगित 

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly