Saturday, October 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रथम ऐसेलुखर्क गाउँपालिका अध्यक्ष कपको उद्घाटन, वर्षात भएपछि प्रतियोगिता स्थगित 

Radio Everest by Radio Everest
May 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख २६ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आज बाट सुरु हुने तय भएको प्रथम अध्यक्ष भलिबल प्रतियोगिता स्थगित भएको छ ।  खेल सुरु हुने समयमा वर्षात भएपछि बुधबारबाट सुरु हुने भनिएको प्रतियोगिता रोकिएको हो । प्रतियोगिताको उद्घाटन गरि सुरु गर्ने तयारी गरिरहेको बेला वर्षात भएपछि खेल स्थगित गर्नुपरेको ऐसेलुखर्क गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले जानकारी दिनुभएको छ । खेलको उद्घाटन गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले गरिसक्नु भएको छ भने विहिवारबाट मौसमले साथ दिए खेल सुरु हुने जनाइएको छ ।  प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ ।  पुरुष तर्फ १३ टिम र महिला तर्फ ५ टिमले प्रतिष्पर्धा गर्दैछन् ।  २६ गतेबाट २९ गते सम्मका लागी तय भएको प्रतियोगितामा एक दिन ढिला गरि खेल सुरु हुने भएपनि निर्धारित मितिमै खेल सक्ने गरि खेलाइने अध्यक्ष राईको भनाई छ ।

Previous Post

ऐसेलुखर्क न्यायिक समितिमा परेका मध्ये ५८ प्रतिशत उजुरीमा मिलापत्र 

Next Post

खोटेहाङमा एक्सरे सेवा सुरु

Related Posts

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

October 18, 2025
0
रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
0
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
0
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
0
Next Post
खोटेहाङमा एक्सरे सेवा सुरु

खोटेहाङमा एक्सरे सेवा सुरु

Discussion about this post

Everest Highlights

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

October 18, 2025
रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

October 18, 2025
रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly