सोलुखुम्बु, बैशाख २७ । खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्द्रेणीपोखरी भिडियो एक्सरे सेवा सुरु भएको छ । बुधबार गाउँपालिकाकाका अध्यक्ष उदिम राईले एक कार्यक्रमका बिच भिडियो एक्सरे सेवाको उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको वडा नम्बर ६ इन्द्रेणीपोखरी स्थित आधारभुत अस्पतालमा भिडियो एक्सरे सेवाको उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । उहाँले गाउँपालिकामै भिडियो एक्सरे सहितको स्वास्थ्य सेवा सुचारु भएपछि स्वास्थ्य समस्या पहिचानका लागी गाउँपालिका बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभएको छ ।
सोलुखुम्बुमा बेबारिसे शव फेला, सनाखतको लागी सहयोग गर्न प्रहरीको आग्रह
बैशाख ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ०२ मोपुङ्ग सामुदायिक वनमा बेवारिसे शव फेला परेको छ । बिहिबार...
Discussion about this post