Tuesday, March 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटेहाङका लघु उद्यमीलाई मेड्पाले दियो बोयर बोका

Radio Everest by Radio Everest
May 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २७, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरी बाख्रापालक किसानलाई बोयर बोका वितरण गरिएको छ । बुधबार गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रमको उपयुक्त प्रविधिमा पहुँच अन्तर्गत वडाका ३ वटा बाख्रापालक समुहलाई ५ वटा बोयर जातको बोका वितरण गरिएको हो । मेड्पाको ८० प्रतिशत अनुदान तथा बाख्रापालक समुहको २० प्रतिशत लागत साझेदारीमा उन्नत जातको बोयर बोका वितरण गरिएको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता फ्रेङ्गकी राईले जानकारी दिनुभयो ।

वडामा  व्यवसायिक बाख्रापालनको प्रवर्द्धनका लागी यसप्रति रुचि भएका बाख्रापालक किसानहरूका ३ समुहलाई बोका वितरण गरिएको सहजकर्ता राईले बताउनुभयो । ५ जनाको समुहमा रहेका ३ वटा बाख्रापालक समुहलाई बोका वितरण गरिएको हो । प्रगतिशील बाख्रापालक लघु उद्यमी समुह लाई २ वटा, पारदर्शी बाख्रापालक लघु उद्यमी समुहलाई २ वटा र चेतनशील बाख्रापालक लघु उद्यमी समुहलाई १  वटा बोयर जातको बोका वितरण गरिएको छ ।  उनीहरुलाई विभिन्न चरणमा लघु उद्यम सम्बन्धी तालिम तथा प्रविधि हस्तान्तरण गर्दै व्यवसायिक बनाउन बोयर बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाख्रापालक किसानहरूलाई व्यवसायिक बाख्रापालन तथा बजारीकरण सम्बन्धी तालिम लिएर बोका वितरण गरिएको जनाइएको छ ।  वाेयर बोका वितरण कार्यक्रममा वडा अध्यक्ष धन बहादुर महाराजी, कार्यपालिका सदस्य, वडाका कर्मचारी लगायतको उपस्थिति रहेको जनाइएको छ । 

Previous Post

खोटेहाङमा एक्सरे सेवा सुरु

Next Post

माैसम सफा भए सगरमाथा आरोहण मे १३ बाट सुरु हुन सक्ने

Related Posts

खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
0
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
0
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
0
विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

March 16, 2026
0
Next Post
माैसम सफा भए सगरमाथा आरोहण मे १३ बाट सुरु हुन सक्ने

माैसम सफा भए सगरमाथा आरोहण मे १३ बाट सुरु हुन सक्ने

Discussion about this post

Everest Highlights

खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

March 16, 2026
सोलुखुम्बुमा एक महिनामा ४ प्रतिवादी पक्राउ

सोलुखुम्बुमा एक महिनामा ४ प्रतिवादी पक्राउ

March 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly