Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माैसम सफा भए सगरमाथा आरोहण मे १३ बाट सुरु हुन सक्ने

Radio Everest by Radio Everest
May 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २७ सोलुखुम्बु ।  यो वर्षको सगरमाथा आरोहण मे १३ तारिख बाट सुरु हुने भएको छ । आरोहणका लागी सबै तयारी सम्पन्न गरि सकिएकाले वातावरण अनुकुल भए यो वर्षको आरोहण आगामी मे १३ बाट सुरु गर्न सकिने सम्भावना रहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।  आरोहणका लागी रोप फिक्सिङ् लगायतका काम सम्पन्न भएका छन भने दक्ष कामदार आइसफल डाक्टरहरूले बाटो निर्माण गरिसकेको समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।

यो वर्ष सगरमाथा आरोहणका लागी अनुमति लिएका ४ सय १४ जना आरोही यतिखेर सगरमाथा आधार शिविरमा छन ।   पर्यटक विभागका अनुसार गत मे ७ तारिख सम्मको तथ्याङ्क अनुसार हाल सम्म ४१ समुहका ७५ महिला र ३ सय ३९ जना पुरुषले आरोहणको अनुमति लिएका  हुन । सगरमाथा आरोहणका लागी अनुमति लिएका हरुबाट ५९ करोड बढी राजस्व संकलन भएको छ ।  पर्यटक विभाग साहसिक तथा पर्वतारोहण शाखाका प्रमुख शाखा अधिकृत राकेश गुरुङका अनुसार यो वर्षको सगरमाथा आरोहण रोयल्टीबाट ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रुपैयाँ राजस्व संकलन भएको हो ।

नेपालमा ३० वटा हिमाल आरोहणका लागी खल्ला गरिएको छ ।  यो वर्ष यि हिमाल आरोहणका लागी १ सय १२ समुहका ९ सय ७१ जनाले हिमाल आरोहणका लागी अनुमति लिएको पनि गुरुङले रेडियो एभरेष्टलाई बताउनुभएको छ । जसमा ७ सय ७९ पुरुष र २ सय २ जना महिला रहेका छन ।  

Previous Post

खोटेहाङका लघु उद्यमीलाई मेड्पाले दियो बोयर बोका

Next Post

खोटाङकाे दिक्तेलमा सुरक्षा (सेक्युरिटी) गार्ड सम्बन्धी तालिम जेठ २ गतेबाट

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly