Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोताङमा माओवादी सहित विभिन्न पार्टी परित्याग गरि दर्जनौँ नेताहरु काङ्ग्रेसमा 

Radio Everest by Radio Everest
October 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु ।  नेकपा माओवादी सोताङ पालिका उपाध्यक्ष सहित दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।  नेपाली काङ्ग्रेस सोताङ गाउँपालिका कार्य समितिले आयोजना गरेको दशैँतिहार, छठ तथा उँभौलिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा गाउँपालिका कमिटीका उपाध्यक्ष टेकमान तामाङ सहित अन्य नेता तथा कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन ।

May be an image of 4 people

सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्य तथा नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति कृष्ण कार्कीको सभापतित्वमा  सम्पन्न कार्यक्रमका बिच विभिन्न पार्टी परित्याग गरि तामाङ सहित, महिला नेत्री डोल्मा तामाङ, युवा नेताहरू झमक राई ,प्रभुराम कार्की, प्रेम कुमारी राई लगायत दर्जनौँ नेता कार्यकर्ता माअोवादी पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको जनाइएको छ । May be an image of 4 people

यस्तै पेशागत सँग तथा सङ्गठन परित्याग गरि  भीमसेन राई र प्रदिप राई  शिक्षक सङ्घमा प्रवेश गर्नुभएको काङ्ग्रेस सोताङले जनाएको छ । पार्टी प्रवेश गरेका उनिहरुलाई सोताङ गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि खिलराज बस्नेतले सदस्यता वितरण गर्दै  गाउँ कार्यसमिति सभापति कृष्ण कार्की, सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ लगायतले स्वागत गर्नुभएको थियो ।

May be an image of 4 people

उहाँहरु सँगै पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धर्मध्वज बस्नेत, काङ्ग्रेस नेता बलु कुबिर नाछिरिङ राई, सोताङ गाउँपालिका वडा नं ०१ वडा अध्यक्ष जङ्ग गुरुङ, गाउँ कार्यसमिति सचिव जीवन कोइराला, नेविसङ्घका नेता विशाल नाछिरिङ राई, गाउँपालिकाको वडा नम्बर ४ का वडा सभापति नबिन नाछिरिङ राई, वडा नं ०३ सभापति तिलक बस्नेत, कार्यपालिका सदस्य कविता नाछिरिङ राई,  लगायत पार्टीका बिभिन्न नेताहरुले पनि स्वागत गरेको जनाइएको छ । 

May be an image of 7 people

Previous Post

पहिरोका कारण अवरुद्ध खुम्बुको ङिम दोर्जी पर्यटन सडक खुल्याे, पैँया-छेउबास यातायात सञ्चालनमा

Next Post

काठमाण्डौबाट भोजपुरका लागी छुटेको बस दुर्घटनामा २ जनाको मृत्यु, ३० घाइते 

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
Next Post
काठमाण्डौबाट भोजपुरका लागी छुटेको बस दुर्घटनामा २ जनाको मृत्यु, ३० घाइते 

काठमाण्डौबाट भोजपुरका लागी छुटेको बस दुर्घटनामा २ जनाको मृत्यु, ३० घाइते 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly