असोज २२, सोलुखुम्बु । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस भव्य रुपमा मनाइएको छन् । विश्व शेर्पा दिवस विश्व शेर्पा संघ जम्बुलिङ शेर्वा छोक्पाले हरेक बर्षको अक्टोबर ८ का दिन मनाउदै आएका हुन् । यसकै अवसरमा युवा पुस्ताको रुचि अनुरुपको डिजे डान्स पार्टी कार्यक्रम पनि आयोजना गरिएको छ । शेर्पा संस्कार र संस्कृतिप्रति युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । डिजे डान्स पार्टीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाले उद्घाटन गर्नुभएको थियो । डिजे कार्यक्रममा विविध मौलिक शेर्पा सँस्कृतिको साथै नादिङ गीतहरू , शेर्पालाई अवश्यक उपयोगी प्रवचन तथा धार्मिक कुराहरु प्रस्तुत गरिएको आयोजकले जनाएको छ । अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा मान्यता दिलाउन आवश्याक पहल गरिएको शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी)ले जानकारी दिनुभयो । कार्यक्रममा नेपालका प्रथम डीजे तेन्जिङ शेर्पासंगै न्यु योर्कका परिचित डिजे यल एस जङबु शेर्पाले प्रस्तुती दिनुभएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण ओखलढुंगााको आयोजनामा किवी सम्बन्धी तालिम सम्पन्न
माघ २५, सोलुखुम्बु । प्रधानमन्त्री कृषि आधुनिकीकरण ओखलढुंगााको आयोजनामा सोलुखुम्बुको थुलङु दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेलमा किवि सम्बन्धी अभिमुखिकरण...
Discussion about this post